logo

लंगडीमा आफनै घरमा भृत भेटिए पैतीस वर्षिय तिवारी

इसीमाना सम्वाददाता     ०७७ बैशाख २९ गते    250   पटक पढिएको

बीरगंज २९ बैशाख  

पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा एक युवक मृत अवस्थामा फेला परेका छन ।

 

धोवीनी गाउँपालिका वडा नं ४ लगंडी निवासी ३५ वर्षिय मुकुल तिवारी आफनै घरमा मउत अवस्थामा भेटिएका हुन । 


बिहान स्थानीयले प्रहरीलाई खवर गरेपछि  इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोली घटनास्थल पुगी बस्ुतुस्थिति मुचुल्का उठाई शव पोष्टमार्टमकालागि नारायणी अस्पताल बीरगंवजमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक चन्द्र सिंहले जानकारी दिनु भयो । 


मृतक तिवारीका श्रीमती एक छोरा र एक छोरी छिन । उनीहरु लकडाउनका कारण भारतमा माइती घरमा रहेका छन । तिवारी गाउँमा रेडिमेड कपडाको पसल संचालन गर्थे । 


प्रहरी यस घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

जिराभवानीको पकडी टोलका नागरिकलाई राहत बितरण ,रोगको होइन भोकको डर भयो

पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ को पकडी टोलका गरीब बासिन्दालाई भोर संस्थाको सहयोगमा राहत बितरण गरिएको छ

समाजसेवी गुप्ताले तीन सय परिवारलाई राहत सामाग्री दिने

बीरगंज महानगर पालिका वडा न.१० घडिअर्वा निवासी समाजसेबी अजय कुमार गुप्ताले कोरोनाको महामारीमा गरिब , अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई तेश्रो चरणको राहत बितरण गर्ने तयारी गर्नु भएको छ

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन तीन सयको रिपोर्ट आउन बाँकी

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

जिराभवानीको पकडी टोलका नागरिकलाई राहत बितरण ,रोगको होइन भोकको डर भयो

पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ को पकडी टोलका गरीब बासिन्दालाई भोर संस्थाको सहयोगमा राहत बितरण गरिएको छ

समाजसेवी गुप्ताले तीन सय परिवारलाई राहत सामाग्री दिने

बीरगंज महानगर पालिका वडा न.१० घडिअर्वा निवासी समाजसेबी अजय कुमार गुप्ताले कोरोनाको महामारीमा गरिब , अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई तेश्रो चरणको राहत बितरण गर्ने तयारी गर्नु भएको छ

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन तीन सयको रिपोर्ट आउन बाँकी

वीरगन्जमा अहिलेसम्म दुईहजार तीनसय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ

खेलकुद

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिप्mट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.