logo

झारफुकको बहानामा बलात्कार गरेको आरोप, मौलाना गिरफ्तार

इसीमाना सम्वाददाता     बीरगंज ११ मंसीर २०७७   186   पटक पढिएको

झारफुक गर्ने बाहनमा २३ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहामा प्रहरीले  एक मौलानालाई गिरफ्तार गरेका छन । उनी बिरुद्ध अनुसन्धानकालागि सिराह प्रहरीले अदालतबाट अनुसन्धानकालागि ७ दिनको न्यायीक हिरासतमा राख्ने  इजजात पाएको छ। 


मिर्चैया नगरपालिका १० घर भई हाल लहान नगरपालिका वडा नं १० ग्रामीण चौक निवासी ३५ वर्षीय मौलाना अली हसनलाई प्रहरीले पक्राउ गरेको हो।

मौलानासँग झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको युवतीले बताएकी छिन्।
बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ।

 

मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् ।

पीडितका आफन्तहरू उनको घर पुगेर केरकार गर्नुका साथै मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए।

 

प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्री जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

सशस्त्र प्रहरीको १५५ सहित २७२ जनाद्वारा रक्तदान 

वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माण स्थलको निरीक्षण 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।

हराएका वीरगन्जका दुई बालकको अवस्था अझै अज्ञात 

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक अझै भेटिएका छैनन् । टियुसन पढ्न गएका दुईजना बालक हिजो बिहान ११ बजेदेखि हराईरहेका हुन् । वीरगन्जका व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा ‘तेजस’ भनिने शिवेस गुप्ता र वीर्ताका दिपेश शर्माका छोरा प्रनिश शर्मा हिजो बिहान ११ बजेदेखि हराईरहेको शिवेसका बुवा जगरनाथ प्रसाद कलवारले जानकारी दिनुभयो ।

मोतिबिन्दुको अप्रेशन अभियान जारी, महानगरले उपलब्ध गरायो औषधी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर र उपचार अभियान जारी रहेको छ ।

एक क्वीन्टल गाँजा सहित सात जना पक्राउ 

प्रहरीले १ क्वीन्टल ५ केजी गाँजा सहित ७ जनालाई आज बीरगंजबाट पक्राउ गरेको छ  ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

सशस्त्र प्रहरीको १५५ सहित २७२ जनाद्वारा रक्तदान 

वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माण स्थलको निरीक्षण 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।

हराएका वीरगन्जका दुई बालकको अवस्था अझै अज्ञात 

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक अझै भेटिएका छैनन् । टियुसन पढ्न गएका दुईजना बालक हिजो बिहान ११ बजेदेखि हराईरहेका हुन् । वीरगन्जका व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा ‘तेजस’ भनिने शिवेस गुप्ता र वीर्ताका दिपेश शर्माका छोरा प्रनिश शर्मा हिजो बिहान ११ बजेदेखि हराईरहेको शिवेसका बुवा जगरनाथ प्रसाद कलवारले जानकारी दिनुभयो ।

मोतिबिन्दुको अप्रेशन अभियान जारी, महानगरले उपलब्ध गरायो औषधी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर र उपचार अभियान जारी रहेको छ ।

खेलकुद

सिमरा भेट्रानको उपाधि हेटौंडालाइ,खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारको भुमिका  महत्वपूर्ण-पूर्व मन्त्री पौडेल

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता २०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ ।

दोश्रो निर्मल गोल्डकपमा  सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी

ठोरी गाउँपालिकाको वडा नं ४ निर्मलवस्तीमा जारी दोश्रो  निर्मल गोल्डकप अन्तरगत आजका खेलहरुमा सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी भएका छ्न । 

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.