logo

सप्तरीमा एक नाले भरुवा बन्दुक सहित दुई जना पक्राउ

इसीमाना सम्वाददाता     बीरगंज २५ माघ २०७७   151   पटक पढिएको

सप्तरी प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।   शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाहि बस्ने २५ बर्षीय रामपुकार माझी र सोही ठाउँका २२ बर्षीय रामस्वरुप मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनु भयो  । 


ईलाका प्रहरी कार्यालय रुपनीको टोलीले विशेष सुचनाको आधारमा छापामारी गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको डिएसपी साहले बताउनु भयो  ।

दुबै जनालाई हिरासतमा राखि थप अनुसन्धान कार्य अगाडी बढाइएको उनले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा ब्यवस्थापकीय प्रदर्शनी समपन्न

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा शैक्षिक प्रदर्शनी समपन्न भएको छ । 

नाटकीय शैलीलाई अंगालेको गणेश लाठको क्षमदान भब्य समारोहवीच बिमोचन  

बीरगंजका उद्यमी तथा साहित्यकार गणेश लाठको अर्को कृति क्षमादान उपन्यासको बीरगंजमा आयोजीत एक भब्य कार्यक्रमकावीच बिमोचन गरिएको छ ।

बालबिवाह गरेको आरोपमा बेहुला र बेहुलाको पिता प्रहरी हिरासतमा

बाल बिवाह गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १६, लक्ष्मीनारायण टोलमा  वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला गुड्डु सर्राफ र उनका  ४६ वर्षीय बुबा कन्हैया सर्राफलाई लाई फाल्गुण १४ गते गिरफ्तार गरेको छ । 

सामाजिक संजालको प्रयोगबाट रकम ठगी गर्ने नेपाली र भारतीय दुई युवा पक्राउ

 सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पटेर्वाको गादीमा निशुल्क नेत्र परिक्षण, मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने 

पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं २ मा मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा ब्यवस्थापकीय प्रदर्शनी समपन्न

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा शैक्षिक प्रदर्शनी समपन्न भएको छ । 

नाटकीय शैलीलाई अंगालेको गणेश लाठको क्षमदान भब्य समारोहवीच बिमोचन  

बीरगंजका उद्यमी तथा साहित्यकार गणेश लाठको अर्को कृति क्षमादान उपन्यासको बीरगंजमा आयोजीत एक भब्य कार्यक्रमकावीच बिमोचन गरिएको छ ।

बालबिवाह गरेको आरोपमा बेहुला र बेहुलाको पिता प्रहरी हिरासतमा

बाल बिवाह गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १६, लक्ष्मीनारायण टोलमा  वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला गुड्डु सर्राफ र उनका  ४६ वर्षीय बुबा कन्हैया सर्राफलाई लाई फाल्गुण १४ गते गिरफ्तार गरेको छ । 

सामाजिक संजालको प्रयोगबाट रकम ठगी गर्ने नेपाली र भारतीय दुई युवा पक्राउ

 सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.