logo

बालबिवाह गरेको आरोपमा बेहुला र बेहुलाको पिता प्रहरी हिरासतमा

इसीमाना सम्वाददाता     बीरगंज १५ फाल्गुण २०७७   187   पटक पढिएको

बाल बिवाह गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १६, लक्ष्मीनारायण टोलमा  वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला गुड्डु सर्राफ र उनका  ४६ वर्षीय बुबा कन्हैया सर्राफलाई लाई फाल्गुण १४ गते गिरफ्तार गरेको छ । 

बालविवाह गरेको आरोपमा पर्साको वीरगन्जस्थित विवाह मण्डपबाटै बेहुला र उनका बुवा पक्राउ परेका हुन


बाल विवाह गरेको खबर आएपछि उनीहरुलाई १४ गतेपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

उहााका अनुसार दुवै जनामाथि थप अनुसन्धानका भइरहेको छ। थप अनुसन्धानका लाागि अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

बालविवाहसम्बन्धी कसूरमा दोषी ठहरिए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ।
२० बर्ष उमेर नपुगेका किशोर किशोरी वीचको विवाहलाई कानूनी रुपमा दण्डीत मानिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

श्रीपुरका प्रहरी निरीक्षक साहलाई इतिहास रच्न सफलता मिल्ने बीरगंजवासीको शुभेच्छा ,सम्मान सहित बिदाई

वडा प्रहरी कार्यालय श्रीपुरको १६ महिने सेवा पछि प्रहरी निरिक्षक दीपक साहको सरुवा भएको छ ।

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

तास्करीको माध्यामले गोदाममा भण्डारण गरिएको कपडा सशस्त्रद्वारा बरामद

सशस्त्र प्रहरीले सुक्खा बन्दरगाह, परवानीपुर सडकखण्ड अन्तर्गतको वीरगंज–२४ बहुअरीस्थित एउटा गोदामबाट ४५ गाठ कपडा बरामद गरेको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

श्रीपुरका प्रहरी निरीक्षक साहलाई इतिहास रच्न सफलता मिल्ने बीरगंजवासीको शुभेच्छा ,सम्मान सहित बिदाई

वडा प्रहरी कार्यालय श्रीपुरको १६ महिने सेवा पछि प्रहरी निरिक्षक दीपक साहको सरुवा भएको छ ।

मोटरसाइकल चोरी पार्टपूर्जा अलग पारेर बेच्नेहरु पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० बस्ने २२ वर्षीय महम्मद नुरउल्लाह देवान र सोही स्थानका २८ वर्षीय राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषधको १२ सय थान एम्पुल सहित १६ वर्षिय किशोर पक्राउ

लागु औषध सहित एक १६ वर्षिय वालकलाई प्रहरीले पक्राउ गरेको छ ।  लागु औषध खैरो हिरोईन सहित एकजना १७ बर्षिय किशोर पक्राउ परेका छन ।  

सिर्सिया खोला र औद्योगिक प्रदूषणको विषयमा संसदीय टोलीसँग जनप्रतिनिधिको छलफल 

 वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.