logo

कोरोना संक्रमण नियन्त्रणमा योगदान दिने बीरगंजका पत्रकार बिडारी सहित ३५ पत्रकार सम्मानीत हुने

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि  लेखनवृत्ति पत्रकारिता सम्मानबाट बीरगंजका पत्रकार सुरेश बिडारी सम्मनीत हुनु भएको छ ।

1 day ago

सशस्त्र प्रहरीको १५५ सहित २७२ जनाद्वारा रक्तदान 

वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।

5 days ago

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माण स्थलको निरीक्षण 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।

1 week ago

हराएका वीरगन्जका दुई बालकको अवस्था अझै अज्ञात 

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक अझै भेटिएका छैनन् । टियुसन पढ्न गएका दुईजना बालक हिजो बिहान ११ बजेदेखि हराईरहेका हुन् । वीरगन्जका व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा ‘तेजस’ भनिने शिवेस गुप्ता र वीर्ताका दिपेश शर्माका छोरा प्रनिश शर्मा हिजो बिहान ११ बजेदेखि हराईरहेको शिवेसका बुवा जगरनाथ प्रसाद कलवारले जानकारी दिनुभयो ।

1 week ago

मोतिबिन्दुको अप्रेशन अभियान जारी, महानगरले उपलब्ध गरायो औषधी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविर र उपचार अभियान जारी रहेको छ ।

2 weeks ago

एक क्वीन्टल गाँजा सहित सात जना पक्राउ 

प्रहरीले १ क्वीन्टल ५ केजी गाँजा सहित ७ जनालाई आज बीरगंजबाट पक्राउ गरेको छ  ।

2 weeks ago

महिलाहरुलाई आर्थिक सवलीकरण र आत्मनिर्भर बनाउन आवश्यक नगर प्रमुख सरावगी    

 वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महिलाहरुलाई आत्म निर्भर बनाएर आर्थिक सवलीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

2 weeks ago

‘पुलिस अफ द मन्थ’ अभियानले प्रहरीमा खुसी, पर्सामा मंसिरको ‘पुलिस अफ द मन्थ’मा इन्सपेक्टर पुरी

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी ‘प्रहरी अफ द मन्थ’ बाट सम्मानीत् हुनु भएको छ ।

2 weeks ago

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदानको आयेजना,३ महिला सहित ५५ जनाद्वारा रक्तदान

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।  कार्यक्रममा ३ महिला सहित ५५ जनाले गरे रक्तदान गरेका छन।

2 weeks ago

लागू आषैध प्रयोगकर्तालाई लत छाडेर रोल मोडल बन्न पर्सा प्रहरी प्रमुख पंतको आग्रह

पर्सा प्रहरी उपरिक्षक गंगा पन्तले लागु औषधको प्रयोगकर्ताहरुलाई लत छोडेर समाजमा रोल मोडेलको रुपमा स्थापित हुन आग्रह गर्नु भएको छ ।

3 weeks ago

जगरनाथपुरका मोतीविन्दुका बिरामीहरुको शल्यक्रिया शुरु , महानगर प्रमुखद्वारा बाँधको निरिक्षण

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र माट्रिका आइ फाउन्डेसनको प्राविधिक सहयोगमा निःशुल्क आँखाको अप्रेसन (शल्यक्रिया ) शुरु भएको छ ।

3 weeks ago

भोलेण्टियर समूहद्वारा डाक्टर नीरा पाठकको विदाई तथा सम्मान 

भोलेन्टियर समूह बिरगंजद्वारा नारायणी अस्पतालका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई सम्मान  गरेको छ ।  बिरगंजमा कोरोना महामारीको आरम्भ समयदेखि नै  जोखिमपूर्ण घडिमा अग्रपंक्तिमा रहेर पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम अतुलनीय भुमिका निर्वाह गर्नुभएका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई एक कार्यक्रम बीच आज  सम्मान गरेको हो ।

3 weeks ago

सीमाना मिडिया प्रालि र सीएमसीबीच मिडिया कन्टेन्ट उत्पादन  र बितरणकालागि सम्झौता 

 इसीमाना मिडिया प्रालि र क्रिएटिभ मिडिया कर्नर (सीएमसी) बीच मिडिया कन्टेन्ट उत्पादन ,अनुसन्धान र बितरणको बिष्यमा सम्झौता भएको छ ।

3 weeks ago

लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायताकालागि बीरगंज महानगरले दियो पाँच लाख

लैगिङ हिंसामा परेका महिलाहरुको सहयोगार्थ पहिलो पटक कोष स्थापनाका लागि पहल शुरु भएको छ ।

3 weeks ago

चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

 चित्रगुप्त समिति बीरगंजद्वारा कायस्थ युवाहरुको संगठन  चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।

3 weeks ago

बिल बिजक नदेखाउने उपभोक्ता हित बिरोधी बिभिन्न ब्यसायीक फर्महरु दण्डीत

उपभोक्ताको हित बिपरित हुने गरि संचालनमा रहेका बिभिन्न ब्यवसायीक प्रतिष्ठानहरुलाई बजार अनुगमन टोलीले दण्डीत गरेको छ ।

4 weeks ago

घटनाको संकलमा गहिरोसंग लाग्न इन्सेकलाई अध्यक्ष चौहानको सुझाव

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लंघनको बिषयलाई सार्वजनीक गरेर राज्यलाई जिममेवार र जवाफदेह बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । 

4 weeks ago

मेचीमहाकाली बुहारी संयुक्त आवाजको पहलमा चाँदनीले पाउनु भयो नागरिकता

बिवाह भएको १० वर्ष सम्म नागरिकता नपाएकी एक महिलालाई नागरिकता पाउनु भएको छ । ०६७ सालमा शेख नजरे आलम संग बिवाह बन्धनमा बाँधिनु भएकी २२ वर्षिया चाँदनी खातुनले पतिको नामबाट नागरिकता पाउनु भएको हो । 

1 month ago

शिक्षक दरबन्दी मिलानमा पठनपाठन प्रभावित हुनुहुदैनः मेयर सरावगी

 वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विद्यार्थीहरको पठनपाठनमा प्रभाव पर्ने गरी दरवबन्दी मिलान नहुने बताउनु भएको छ ।

1 month ago

मन्थलीमा फाउण्डेशनको शल्यक्रिया शिविर ४१ जनाको अप्रेशन सम्पन्न

रामेछापको मन्थलीमा माट्रिका आई फाण्डेशनको सहयोगमा निशुल्क नेत्र शल्यक्रिया सम्पन्न भएको छ ।

1 month ago

मानवीय सहायता सम्बन्धी मापदण्डका बारेमा पटेर्वा सुगौलीमा छलफल सम्पन्न

पटेर्वा सुगौलीम मानवीय सहायता सम्बन्धी एक दिने आधारभूत तालिम सम्पनन भएको छ ।

1 month ago

थाहानगरमा उपभोक्ता हित संरक्षण मंच बन्यो अध्यक्षमा गोपाली चयन

उपभोक्ता अधिकारकर्मीहरुको आज सम्पनन भेलाले थाहानगर नगरपालिकामा उपभोक्ता हित संरक्षण मञ्चको नगर समिति निर्माण भएको छ ।

1 month ago

विवाह पंचमीको दिन ठोरीमा रामसीता विवाह उत्सव मनाइने

ठोरी गाउँपालिकाको वडा नं १ मा रहेको सीता गुफामा रामसीताको बिवाह उत्सव मनाइने भएको छ ।

1 month ago

बाराका पत्रकार लम्साल सम्मानित

बाराका क्रियाशील पत्रकार प्रकाश लम्साललाई पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जनहित उपभोक्ता समितिले शनिबार सम्मान गरेको छ । बाराबाट राष्ट्रिय संचार माध्यम ईमेज च्यानल तथा कारोबार दैनिकका संबाददाता लम्साललाई समितिको १४ औ साधारण सभामा वन, बन्यजन्तु, बाताबरण तथा पर्या पर्यटनको बारेमा राष्ट्रिय संचार माध्यमबाट योगदान गरेको भन्दै सम्मान गरेको हो ।

1 month ago

सीमा नाका खुला गर्न होटल तथा पर्यटन व्यवसायीको माग 

कोरोना महामारीको संकटमा बन्द गरिएको सीमानाका खुला गर्न होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले माग गरेको छ । संघका अध्यक्ष हरि पन्तले बिहीकार एक विज्ञप्ति जारी गरेर विगत  नौ महिना देखि  नेपाल सरकारले  सीमा नाका बन्दले   होटल तथा  पर्यटन क्षेत्र तहस नहस भएको भन्दै नाका खुला गर्न माग गरेको हो ।

1 month ago

राजनीति

नेकपा प्रचण्ड–माधव समूहको क्षेत्रीय भेला र नगर स्तरीय संघर्ष समिति गठन 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।

पोखरियामा नेकपाको नगरस्तरीय भेला सम्पन्न, हरिनारायण रौनीयारका भाई राजेश रौनीयार नेकपामा प्रवेश

नेकपा पर्साका अध्यक्ष प्रभू हजराले नेकपाका अध्यक्ष एवं प्रधानमंत्री के.पी.ओलीको लोप्रियताबाट तर्सिएकाहरुले पार्टी भित्रैबाट षडयन्त्र गर्दा संसद बिघठनको निर्णय भएको बताउनु भएको छ ।

जनकपुरमा ओली पक्षको शक्ति प्रर्दशन, दाहाल नेपाल पक्षको दलको नेतामा महतो चयन

प्रधानमन्त्री केपी शर्मा ओली ले नेतृत्व गर्नु भएको नेकपाले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

४५ औ मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस पर्साको चियापान सम्पन्न

नेपाली कांग्रेस पर्साले ४५ औं मेलमिलाप दिवसको अवसरमा पर्सामा चिया पान कार्यक्रम सम्पन्न गरेको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

कोरोना संक्रमण नियन्त्रणमा योगदान दिने बीरगंजका पत्रकार बिडारी सहित ३५ पत्रकार सम्मानीत हुने

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि  लेखनवृत्ति पत्रकारिता सम्मानबाट बीरगंजका पत्रकार सुरेश बिडारी सम्मनीत हुनु भएको छ ।

सशस्त्र प्रहरीको १५५ सहित २७२ जनाद्वारा रक्तदान 

वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माण स्थलको निरीक्षण 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।

हराएका वीरगन्जका दुई बालकको अवस्था अझै अज्ञात 

वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक अझै भेटिएका छैनन् । टियुसन पढ्न गएका दुईजना बालक हिजो बिहान ११ बजेदेखि हराईरहेका हुन् । वीरगन्जका व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा ‘तेजस’ भनिने शिवेस गुप्ता र वीर्ताका दिपेश शर्माका छोरा प्रनिश शर्मा हिजो बिहान ११ बजेदेखि हराईरहेको शिवेसका बुवा जगरनाथ प्रसाद कलवारले जानकारी दिनुभयो ।

खेलकुद

सिमरा भेट्रानको उपाधि हेटौंडालाइ,खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारको भुमिका  महत्वपूर्ण-पूर्व मन्त्री पौडेल

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता २०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ ।

दोश्रो निर्मल गोल्डकपमा  सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी

ठोरी गाउँपालिकाको वडा नं ४ निर्मलवस्तीमा जारी दोश्रो  निर्मल गोल्डकप अन्तरगत आजका खेलहरुमा सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी भएका छ्न । 

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.