logo

करणी प्रयास आरोपमा बृद्ध गिरफ्तार

करणी प्रयास आरोपमा बृद्ध गिरफ्तार

      1452   पटक पढिएको

बीरगंज ६ माघ । जर्वजस्ती करणीको आरोपमा पर्साको सुवर्णपुर गाविस वडा नं १ का ५० वर्षिय बृद्ध धनबहादुर मगरलाई प्रहरीले बिहिवार गते गिरफ्तार गरेको छ । 
मगरले बिहिवार अपरान्ह ४ बजे सोही स्थान बस्ने ३२ वर्षिय एक महिला बाख्रा चराउन गएको बेलामा जबर्जस्ती करणीको प्रयास गरेका हुन ।

मगरले महिला माथी जबर्जस्ती करणी प्रयास गर्दा महिलाले होहल्ला गर्न थालेपछी स्थानीय बासिले मगरलाइ पक्राउ गरि प्रहरी चौकीमा पठाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगर लाई थप कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय सेढवाका सई जयदिप राणाले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

बहुदरमाईको प्रकोप ब्यवस्थापन कोषमा सिद्धार्थ बैंकले दियो दुई लाख

सिद्धार्थ बैंक लिमिटेड बहुदरमाई शाखाले  बहुदरमाई नगरपालिकालाई दुई लाख रुपैया सहयोग प्रदान गरेको छ ।

बिश्रामपुरमा  छापामारी गरि प्रहरीद्वारा ७० किलो गाँजा बरामद , कारोवारी कलवार फरार

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ९ बिश्रामपुरमा एक घरमा छापमारी गरेर ७० केजी लागू औषध गाँजा बरामद गरेको छ ।

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

रौतहटमा  आज देखि निषेधाज्ञा ,घर बाहिर ननिस्कन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार देखि  निषेधाज्ञा जारी गरेको छ ।  वैशाख २४ गते शुक्रवार राती १२ बजे देखि लागू हुने गरी बैशाख ३१ गते सम्मको लागी निषेधाज्ञा लागू गरेको हो ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बहुदरमाईको प्रकोप ब्यवस्थापन कोषमा सिद्धार्थ बैंकले दियो दुई लाख

सिद्धार्थ बैंक लिमिटेड बहुदरमाई शाखाले  बहुदरमाई नगरपालिकालाई दुई लाख रुपैया सहयोग प्रदान गरेको छ ।

बिश्रामपुरमा  छापामारी गरि प्रहरीद्वारा ७० किलो गाँजा बरामद , कारोवारी कलवार फरार

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ९ बिश्रामपुरमा एक घरमा छापमारी गरेर ७० केजी लागू औषध गाँजा बरामद गरेको छ ।

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.