logo

बीरगंजका उधोगी बैध सम्मानीत

बीरगंजका उधोगी बैध सम्मानीत

      2109   पटक पढिएको


वीरगञ्ज, ८ माघ/वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं वीरगञ्ज उपमहानगरपालिकाका सद्भावना दूत तथा शालिमार समुहका निर्देशक उद्योगपति अशोक कुमार  बैध भारतीय राजदूतावासको सहभागितामा नीति अनुसंधान प्रतिष्ठान नेपाल द्वारा अयोजीत सम्मान कार्यक्रममा सम्मानीत हुन भएको छ । 
प्रतिष्ठानले नेपालका विविध क्षेत्रमा सेवारत  राष्ट्रको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएका र पु¥याउँदै आईरहेका ३२ जना विशिष्ठ व्यक्तित्वहरुलाई राजधानीमा एक भव्य समारोहका बीच सम्मान गरेको हो। 
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको २ वर्षिय अध्यक्षीय कार्यकालमा स्थानीय उद्योग व्यापारको प्रवद्र्धन र विकासका साथै वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रले बोकेका आर्थिक विकासका सम्भावनाहरुलाई विश्लेषणात्मक तवरबाट उजागर गर्नुका साथै स्थानीय समस्याहरुको समाधान, चुनौती र हाँकहरुलाई निराकरण गर्न निर्वहन गर्नु भएको प्रभावकारी भूमिकाको उच्चकदर गर्दै वहाँलाई सो सम्मान प्रदान गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

बहुदरमाईको प्रकोप ब्यवस्थापन कोषमा सिद्धार्थ बैंकले दियो दुई लाख

सिद्धार्थ बैंक लिमिटेड बहुदरमाई शाखाले  बहुदरमाई नगरपालिकालाई दुई लाख रुपैया सहयोग प्रदान गरेको छ ।

बिश्रामपुरमा  छापामारी गरि प्रहरीद्वारा ७० किलो गाँजा बरामद , कारोवारी कलवार फरार

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ९ बिश्रामपुरमा एक घरमा छापमारी गरेर ७० केजी लागू औषध गाँजा बरामद गरेको छ ।

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

रौतहटमा  आज देखि निषेधाज्ञा ,घर बाहिर ननिस्कन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार देखि  निषेधाज्ञा जारी गरेको छ ।  वैशाख २४ गते शुक्रवार राती १२ बजे देखि लागू हुने गरी बैशाख ३१ गते सम्मको लागी निषेधाज्ञा लागू गरेको हो ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बहुदरमाईको प्रकोप ब्यवस्थापन कोषमा सिद्धार्थ बैंकले दियो दुई लाख

सिद्धार्थ बैंक लिमिटेड बहुदरमाई शाखाले  बहुदरमाई नगरपालिकालाई दुई लाख रुपैया सहयोग प्रदान गरेको छ ।

बिश्रामपुरमा  छापामारी गरि प्रहरीद्वारा ७० किलो गाँजा बरामद , कारोवारी कलवार फरार

प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं ९ बिश्रामपुरमा एक घरमा छापमारी गरेर ७० केजी लागू औषध गाँजा बरामद गरेको छ ।

पर्सागढीमा बन्द भए पसलहरु,ज्यानको मायाले पालना हुदै निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जिल्ला भरि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनकालागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

दोश्रो रनिङ शिल्ड प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी 

वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.