logo

शुक्रबार आउँदै अनुपकी सानी नानी

      6/27/2017 गते 00 00 मा प्रकाशित     1578   पटक पढिएको

वीरगञ्ज ्रवीरगञ्जका रोमान्टिक गायन क्षेत्रका अर्का प्रतिभाशाली गायक अनुप तिवारीको नयाँ गीत सानी नानीको भिडियो प्रिमियरका लागि तयार भएको छ ।  नायक अशोक आरयन यादवको निर्देशनमा रहेको सो म्युजिक भिडियोको अडियो यस अघि नै सार्वजनिक भईसकेको छ । विगतमा भिडियोमा अभिनय मात्र गर्दै आएका नायक यादवले यसपालि निर्देशनमा पनि हात हालेका छन् । सह निर्देशकमा अचित श्रेष्ठ रहेका छन्  भने क्यामरा र एडिटिङ्ग रन्धिर श्रेष्ठले सम्हालेका छन् । यसैगरि भिडियोमा चर्चित नायक अशोक आरयान यादव र दिपिका शर्माको अभिनय रहेको छ । पुर्ण रुपमा डान्सिङ्ग ट्रयाक रहेकोले यसपालि दि एट्थ काउन्ट डान्स क्लबको डान्सिङ्ग क्रिउलाई सामेल गरिएको छ । सो क्रिउलाई वीरगञ्जको डान्सीङ्गमा प्रसिद्ध नाम प्रमोद महतोले कोरियोगा्रफ गरेका छन् । यसैगरि मेक अपमा दिव्या श्रेष्ठ रहेकी छिन् । सन्तोष रोकायाको शब्दमा रहेको गीत सानी नानीको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने सो गीतमा स्वर अनुप तिवारीले दिएका छन् । 
रोमान्स् र लभ जेनरमा मात्र गीत गाएका गायक तिवारीले पहिलोपल्ट डान्सिङ्ग नम्बरमा स्वर दिएका छन् । यसबाट उनी प्रति आउने दर्शक श्रोताको प्रतिक्रिया हेर्न अझै पनि बाँकी नै छ । 
भिडियोको प्रिमियर शुक्रबार गरिने गायक तिवारीले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.