logo

वीरगञ्जका डालमियाको हिन्दी गीत सार्वजनिक

      6/22/2018 गते 00 00 मा प्रकाशित     2341   पटक पढिएको


वीरगञ्ज,८ असार - वीरगञ्जका स्थानिय गीतकार विजय डालमियाको ’सानु एक पल चैन नआए’ हिन्दी गीत शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । हिन्दी गीतमा वीरगञ्ज तेजारथ टोल कि बबिता शर्मा र गीतकार डालमियाले अभिनय गरेका छन । एक महिना अगाडि देखि गीतको सुटीगं भएर बिहिबार फाईनल भएपछि गितलाई सार्वजनिक गरीएको गायक डालमियाले जानकारी दिनुभयो ।

गीतकार डालमियाको यो पहिलो संगित समेत रहेको जानकारी दिए । गीतलाई वीरगञ्ज, सिमरा र हेटौडामा छायाँकन गरीएको छ ।पहिलो गीतमा अहिलेको अवस्थामा काम गर्ने मान्छेलाई प्रेममा परेपछि काम गर्ने कसरी समस्या भएको देखाईएको डालमियाले बताए ।

संगीतमा वीरगञ्जका समिर लामा र विवेक परीयारले सहयोग गरेका छन । भने छायाँकनमा वीरगञ्जकै विकाश प्रजापति र बैजु प्रजापतिले सहयोग गरेका छन । यो गीतलाई समाजिक संजाल युटुब र फेसबुकमा समेत हेर्ने सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.