logo

आकस्मिक रक्तदान गर्न चाहनेहरुकालागि एम्बुलेन्स सेवा उपलब्ध गराइने

      4/2/2020 गते 00 00 मा प्रकाशित     1586   पटक पढिएको

बीरगंज २० चैत ।ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले रक्तदान गर्न चाहने रक्तदातालाई एम्बुलेन्स सेवा उलब्ध गराउने निर्णय गरेको छ । 
लकडाउनको यो बेलामा रगत आवश्यक बिरामीहरुकालागि सेवा पुर्याउनकालागि रक्तदाताहरुलाई एमुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तवले जानकारी दिनु भयो ।

 


क्लबका अध्यक्ष शत्रुघ्न नेपाललले रक्तसंचार केन्द्रमा गई आकस्मिक रक्तदान गर्न चाहनेहरु रक्त संचार केन्द्र सम्म पुर्याउनकालागि एम्बुलेन्सको सुविधा प्रदान गरिने बताउनु भयो ।


लकडाउनका बखत रक्तदाताहरुलाइ रक्तदान गर्न आउन जान अति कठिनाइ भोग्नु पर्ने भएकोमा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले गरेको यो निर्णय निकै स्वागत योग्य रहेको कुरा रेडक्र्सका अधिकृत उदय राज शर्माले बताउनु भयो ।

 

हाल विभिन्न रोगले गर्दा बिरामीहरुकालाग  ताजा रगत, रगतको तत्व समेतको माग डाक्टरहरुबाट हुने गरेकोले आकस्मिक रक्तदान गर्नका लागि विभिन्न निकाय सग समन्वय, स्वयंसेवी रक्तदाताहरु संगसमन्वय गरि रक्तसञ्चार केन्द्रमा बोलाइ रक्तदान गर्दै सेवा पुर्याउनु कार्य भइरहेको र यस कार्यमा सलग्न रहेका सबै आकस्मिक रक्तदाता क्लब, ब्लोडान पर्साका सबै सदस्यहरुमा सचीव अरबिन्द सिहले आभार ब्यक्त गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.