logo

बयोधा अस्पतालमा इन्भेष्टमेन्टको एटीएम बुथ स्थापना, अस्पतालका निर्देशक उधोगपति बैद्यद्वारा उद्धघाटन

      2/28/2021 गते 00 00 मा प्रकाशित     924   पटक पढिएको

नेपालका प्रतिष्ठित उधोगपति बीरगंज उधोग वाणिज्यसंघका पूर्व अध्यक्ष एवं नारायणी बयोधा अस्पतालका निर्देशक अशोक कुमार बैद्यले अस्पताल हाता भित्र आज एक कार्यक्रमकावीच  ए.टी.एम बुथको उद्धघाटन गर्नु भएको छ । 


अस्पताल हाता भित्र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटिेडले आफनो १ सय ३१ औ एटीएम बुथ स्थापना गरेको बैकका प्रबनधक अमितेश यादवले जानकारी दिनु भयो । 


उद्धघाटन कार्यक्रममा उधोगपति बैद्यले आफनो कार्ड प्रयोग गरि केही रकम निकालेर बुथको उद्धघाटन गर्नु भएको हो । औधोगिक कुटनीतिमा समेत उत्तिकै दख्खल राख्नुहुने उधोगपति बैद्यले अस्पतालमा आउने बिरामी र उनका कुरुवाहरुकोलागि एटीएम बुथले निकै सहयोग पुग्ने बताउनु भयो । 

 

बिरामीहरुलाई फाइदा पुगोस भन्ने उद्धेश्यले नै  नेपाल ईन्भेष्टमेन्ट बैँकले यो सुविधा स्थापना गरेको बैँकका
सुचना अधिकारी विष्णु भट्टराईले जानकारी दिनु भयो  । उद्धघाटनको क्रममा बयोधा अस्पतालका चिकित्सक लागयतको सहभागीता रहेको थियो ।

 

उद्धघाटन कार्यक्रममा अध्यक्ष शुशील श्रेष्ठ,शाखा प्रबन्धक अमितेश कुमार यादव, सुचना अधिकारी विष्णु भट्टराई लगायतको  उपस्थिती रहेको बयोधा अस्पतालका प्रशासन शाखाका बिष्णु पटेलले जानकारी दिनु भयो ।

बैँकले स्वास्थ्य कर्मीहरु लाई विशेष सुविधा को योजनाहरु समेत दिएको छ ।

जसमध्ये हेल्थ वर्कर, अटो लोन, लोन शेयर, होम लोन लगायत का सुविधाहरु स्वास्थ्य कर्मीहरुलाई दिने बैँक प्रबन्धक यादवले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.