logo

अदालतले भन्यो, सडकको अतिक्रमण हटाउने काम रोक्नु पर्दैन

      2/2/2017 गते 00 00 मा प्रकाशित     1158   पटक पढिएको

हेटौडा,२१ माघ । हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफूहरु अन्याय परेको भन्दै उच्च अदालतमा दिइएको रिटमा अदालतले आदेश जारी गरेको छ । नीजि घरमा डोजर चलाईएको भन्दै सडक बिस्तारको कामलाई रोक्नको लागि २५ मिटर क्षेत्रका वासिन्दाले दिएको रिट निवेदन उपर उच्च अदालत पाटन, हेटौँडा इजलासले हिजो आदेश जारी गर्दै भत्काउने काम रोक्न नपर्ने भनेको छ । 

 

उच्च अदालत पाटन, हेटौँडाका न्यायधीसहरु बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णले ९ जनाले दिएको छुट्छुटै रिट निवेदनको सुनवाई पछि आदेश जारी गर्दै  तत्काल घर भत्काउन रोक्न नपर्ने भनेका छन् । उच्च अदालत पाटन, हेटौँडा इजालासका प्रवक्ता बद्रीप्रसाद लामिछानेले हेटौँडाको कृष्ण प्रणामी मन्दीर परिसर, मन शाही लगाएत ९ जनाको छुटाछुटै रिट निवेदन उपर आदेश जारी गर्दै तत्काल भत्काउन रोक्न नपर्ने आदेस जारी गरेको बताए । 


सडकको अतिक्रमण हटाउन अदालतले समेत बाटो खोलेको अवस्थामा आन्दोलनको अगुवाई गर्ने हेटौडा उधोग बाणिज्य संघले के गर्छ त्यो भने हेर्न बाँकी छ । संघले अदालतले आदेश दिए अवरोध सृजना नगर्ने प्रतिवद्धता जनाएको थियो । अदालतको आदेश पछि बाटोको अतिक्रमण हटाउने अभियानलाई सडक डिभिजन कार्यालयले के गर्छ त्यो पनि चासोको बिषय बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.