logo

निजगढमा बजार अनुमगन, चारवटा पसल उद्योगलाई कारवाही 

      12/13/2020 गते 00 00 मा प्रकाशित     575   पटक पढिएको

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बाराका विभिन्न पसल तथा उद्योगहरुमा अनुगमन गरेको छ । कार्यालयका निमित प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय निजगढ, निजगढ नगर पालिकाको कार्यालय, निजगढ नगर उधोग वाणिज्य संघ समेतको सँयुत टोलीले निजगढ बजार अनुगमन गर्दा विभिन्न पसल तथा फर्मलाई उपभोत्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल जरिवाना गराएको छ ।

अनुगमनका क्रममा प्रमोद किराना पसल–निजगढ ८बारा ले खरिद बिल नदेखाएकोमा बीस हजार, मुकेश किराना पसल निजगढ ९ बाराले खरिद बिल नदेखाईकोले बीस हजार, न्यु स्टायन्डर पाउरोटी उधोग निजगढ बाराले अनुगमन कार्यमा असहयोग गरेकोले पाच हजार जरिवाना गराएको छ ।

त्यस्तै न्यू सोना फर्निचर एण्ड हार्डवेयर (निजगढ ९ बाराले खरिद बिल नदेखाएकोले बीस हजार त्काल जरिवाना गरिएको र उत्त रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कर्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.