logo

९ वर्षिया वालक राजन पटेलको हत्या प्रकरणको गुत्थी सुल्झयो, आरोपीत गिरफ्तार

      1/29/2021 गते 00 00 मा प्रकाशित     689   पटक पढिएको

पर्सा प्रहरीले ४ वर्ष पछि एक बालकको हत्या प्रकरणको गुत्थी सुल्झाएको छ । २०७३ असोज २० गते बिहान ६ बजे २०७३ असोज २० को बिहान ६ बजे वीरगन्ज चिनिमिल आवास क्षेत्रभित्र रहेको झारपात सहितको पानी जमेको खाली ठाउँमा पटेल मृत अवस्थामा फेला परेका ९ वर्षिय बालक राजन पटेलको हत्या प्रकरणमा पर्सा प्रहरीलाई हत्या आरोपीतलाई पक्राउ गर्न सफलता मिलेको हो । 

प्रहरीको कार्यदक्षता माथि नै प्रश्न उठेको राजन पटेल हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गरेर प्रहरीले हत्या प्रकरणको जटिलतालाई हल गरेको छ । 

वीरगन्ज महानगरपालिका–१२ राधेमाई निवासी १९ वर्षीय रेयन महतो कम्करलाई राजन पटेलको हत्या गरेको अभियोगमा पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो ।


०७३ असोज १९ मा दसैं मेला हेर्न भनी उनी घरबाट निस्किएका थिए । लामो अनुसन्धानपछि प्रहरीले 

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बालकको हत्याको कारण समलैङ्गिक सम्सर्ग हुन सक्ने र सोहीअनुसार अभियुक्तको आचरण व्यवहार समेतको सुक्ष्म विश्लेषण गरी प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको हो । ‘अभियुक्तले मृतक बालकलाई मेलाबाट फकाई ल्याई समलैङ्गिक सम्सर्ग राख्ने क्रममा घाँटी न्याकी मारेको हालसम्मको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी पाण्डेले भन्नुभयो, ‘कर्तव्य ज्यानतर्फ कारबाही अगाडि बढाइएको छ ।’
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.