logo

माधव नेपाल प्रति प्रधानमन्त्री आक्रोशित,राष्ट्रपतिज्यूकहाँ पुगेर म विरोधका लागि आएको छु भन्ने? सरम छैन?

      5/30/2021 गते 00 00 मा प्रकाशित     486   पटक पढिएको

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालप्रति खनिनु भएको छ ।

नेता नेपालले आफ्नो नेतृत्वको सरकार ढाल्ने गतिविधि गरिरहेकोले उहाँले असन्तुष्टि जनाउनु भएको हो ।

‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने अर्को सरकार बनाउन त्यहाँ पुग्ने समर्थन गर्न पुग्ने’ बालुवाटारमा आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति लक्षित गर्दै ओलीले भननु भयो ।

नेता नेपाल पक्षका २८ सांसद वैशाख २७ मा ओलीले संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। पछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

 

यसो गरिनु पार्टीको अनुशासनविपरीत भएको ओलीको भनाइ थियो।

‘दलीय अनुशासन प्रणाली, संसदीय अनुशासन प्रणाली बेगरका काम भएका छन्। तिनले खाएको सपथ झुठो हो र बैमानी हो,’ ओलीले भन्नुभयो , ‘उनीहरूले खाएको सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ।’

 

उहाँले नेतृत्व तहबाटै अनुशासनहित काम भएपछि तल पनि अनुशासन कायम हुन नसक्ने बताउनु भयो ।
गर्नु भयो , ‘राष्ट्रपतिज्यूकहाँ पुगेर म विरोधका लागि आएको छु भन्ने? सरम छैन?’

 

देउवासँगै संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री दावी गर्न नेत नेपाल आफू पक्षका सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.