logo

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा १६ औं वार्षिकोत्सव 

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा १६ औं वार्षिकोत्सव 

      1/29/2017 गते 00 00 मा प्रकाशित     1756   पटक पढिएको

वीरगंज १५ माघ

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफनो १६ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । कलेज परिसरमा भएको एक विशेष समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, वीरगंज स्थित भारतिय महावाणिज्य दुतावासका महावाणिज्य दुत बि.सि. प्रधान, सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाका प्रमुख डिआइजी बाबुराम पाण्डे, बरख गण वीरगंजका प्रमुख सेनानी नारायण बहादुर थापा, अंचल प्रहरी कार्यालय वीरगंजका प्रहरी बरिष्ठ उपरिक्षक नारायण सिंह खडका,  पर्साका प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, अनुसन्धान उपरिक्षक टिका पोख्रेल,  उपमहावाणिज्य दुत निरज जैसवाल, वाणिज्य दुत राजेश कुमार र भिके लोसाली लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा कलेजका छात्रछात्राहरुले नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी नृत्य, संगित तथा फैसन डान्सहरु गरेका थिए । कलेजका अध्यक्ष डा. जैनुदिन अंसारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, डक्टर, सांसद्, दलका नेताहरु, पत्रकार, कर्मचारी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.