logo

महिला पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न

      9/25/2018 गते 00 00 मा प्रकाशित     1561   पटक पढिएको

आश्विन ९ पर्सा ।

महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ ।  

अशाराम हस्पिटलको सहयोगमा ‘महिला स्वास्थ्य परियोजना कार्यक्रम’  अन्तर्गत आसमान नेपालको आयोजनामा वीरगंजको आशाराम हस्पिटलमा शिविर समपन्न भएको हो । शिविरमा २ जना महिला पाठेघरको मुखको क्यान्सरका लागी सरभाइकल पोलाप्स देखिएकाले तिनको थप उपचारको लागी अन्यत्र स्वास्थ्य संस्थामा पठाएको अस्पतालकी निर्देशक निभा दासले बताईन् ।

एक सय १४ जना सहभागि उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषले बताए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझव र परामर्श दिएका छौ । यस्तै शिविरकै अवसरमा दशजनाले आई.यू.सि.डि गराएको डा घोषले बताए । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिला दिदिवहिनिहरुले लाभ उठाएको आशाराम हस्पिटलकी निर्देशक निभा दासले बताईन् ।

कार्यक्रममा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेका थिए । भने कार्यक्रमको सहजिकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका थिए । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक निभा दासको सभापतित्वमा समपन्न भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.