logo

 एक दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

      11/8/2019 गते 00 00 मा प्रकाशित     1420   पटक पढिएको

बीरगंज २२ कार्तिक ।
पर्सा को पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादी रंगपुर टाँडीको वडा कार्यालयको परिसरमा एक दिने होमियोपैथी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


जस्मा पर्साको पटेर्वा सुगौली गाँउपालिका, सखुवा प्रसौनी गाउपालिकाको विभिन्न गाउँहरू लगायतका गाउलेहरुको चेकजाँच गरिएको थियो । उक्त शिविर मा गेठिया,दर्द, टोनसिल,बावसिर लगायतका बिभिन्न रोगहरू को होमियोप्याथी औषधि निशुल्क वितरण गरिएको थिए। शिविर मा  ३८० जना को स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी बितरण गरिएको थियो ।

 

त्यसैगरि हिजो पर्सागढि नगरपालिका वडा नं। ७ फुलवरीया टोलमा २३० जनाको निःशूल्क स्वास्थय परिक्षण गरि औषधि समेत वितरण गएिको थियो ।


रोगिहरूको उपचार गर्न इण्डिया को पंजाब बाट आएका डाक्टर अब्दुल्लाह, मीर अब्द्ल हफिज, रहमतुल्ला, रजा हुसैन, अब्दुल आलिम, शिवजानम, धर्मेन्द्र, राम शंकर, महमुद अहमद, अमानुल्लाह, जमिल अखतर र इसराफिल अहमद, शक्ति महतो लगायत स्थानीयको सहभागिता रहेको थियो ।  


शिविर को आयोजना अहमदिया मुस्लिम जमातले गरेका थियों। 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.