logo

महानगरपालिकालाई ४५ सय भीटीएम किट हस्तान्तरण 

      6/30/2020 गते 00 00 मा प्रकाशित     1092   पटक पढिएको

वीरगन्जका तीनजना व्यवसायीले कोरोना भईरस कोभिड–१९ परीक्षणमा प्रयोग हुने भीटीएम किट वीरगन्ज महानगरपालिकालाई मंगलबार हस्तान्तरण गरेको छ ।

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि पीसीआर मेशिन खरिद गरेपछि कोरोना परीक्षणका लागि आवश्यक ४ हजार ५ सय भीटीएम किट वीरगन्ज महानगरपालिकालाई तीनजना व्यक्तिले उपलब्ध गराएको हो ।


अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ मिलेनियमको संयोजनमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका व्यवसायीहरु विशाल पटवारी, निर्मल गुप्ता र केतन गुप्ताले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई ४५०० भीटीएम किट हस्तान्तरण गरिएको हो । वीरगन्ज महानगरपालिकाले खरिद गरेको २० हजार पिस भीटीएम किट भने बुधबार सम्ममा आईपुग्ने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.