logo

उपचारको क्रममा बाराका एक युवाको ज्यान गयो

      8/26/2020 गते 00 00 मा प्रकाशित     606   पटक पढिएको

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छातवाका ४२ वर्षीय पुरुषको गएराती निधन भएको  ।

 

नारायणी अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा राती पौने एघार बजे उहाँको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनु भयो ।


कोरोना भाइरसको संक्रमण पाजेटिभ देखिएपछि   विश्रामपुरका ति पुरुषलाई मंगलबार दिउँसो भर्ना गरिएको डा. चौरसियाले बताउनु भयो  ।

 

 उहाँमा मृगौला सम्बन्धी समस्या रहेको डा. चौरसियाले बताउनु भयो । छातीमा निमोनिया देखिनका साथ् स्वाप्रस्वासमा समेत समस्या आइरहेको डा. चौरसियाको बनाई छ  ।

 

विश्रामपुरका सङ्क्रमितको एक पटक मृगौला प्रत्यारोपण पनि गरिएको उहाँले जानकारी दिनु भयो  ।

योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ४२ पुगेको छ । जसमध्ये १ जनाको पहिचान खुलेको छैन भने पर्साका ३१, बाराका ९ र रौतहटका २ जना रहेका छन् । पर्सामा सङ्क्रमितको संख्या २ हजार पुग्न लागेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.