logo

बारा र पर्सामा  थप ६३  जनामा कोरोना सङ्क्रमण पुष्टि

      9/2/2020 गते 00 00 मा प्रकाशित     840   पटक पढिएको

नारायणी अस्पतालमारहेको प्रयोगशालाले मंगलवारी अवेर राती निकालेको पिसीआर परिक्षण रिपोर्ट अनुसार बारा र पर्सामा गरि  ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

 

बारा जिल्लामा ५० जना र पर्सामा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनु भयो । 


४ सय ९० जनाको थ्रोट स्वाब परिक्षण हुदा  पर्साका १३ र बाराका ५० जनामा संक्रमण देखिएको हो । पर्साको बीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिका ब्यक्तिहरुमा संक्रमण देखा परेको हो । 


वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ विर्तामा दुई जना र वडा नम्बर १२ र १८ मा एक एक जना सङ्क्रमित थपिएका छन् ।

 

त्यसैगरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा पाँच जना, वडा नम्बर ६ मा दुई जना र वडा नम्बर ५ मा एक जनागरी ८  जना सङ्क्रमित भएका छन् । ठेगना नखुलेका अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका एक व्यक्ति पनि कोरोना पोजेटिभ देखिएको छ डा. चौरसियाले बताउनु भयो  ।


कलैया उपमहानगरपालिकाको वडा नम्बर १ र ७ का पाँचरपाँच जना, वडा नम्बर २३ का तिन जना, वडा नम्बर २ र ४ का छरछ जना, वडा नम्बर ३, ६, ८, ९ र २१ का एकरएक जना, वडा नम्बर ५ का सात जना र वडा नम्बर २० का चार जना सङ्क्रमित भएका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.