logo

पर्साका २२ जना सहित ३६ जना नयाँं कोरोना संक्रमित थपिए 

      10/17/2020 गते 00 00 मा प्रकाशित     1296   पटक पढिएको

वीरगन्ज, १ कार्तिक । चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोशगशालामा गएराति आएको रिपोर्ट अनुसार एनसीसी बैंकका ३ जना र एसबीआई बैंकका एकजना सहित पर्सा, बारा, रौतहट र सप्तरीका गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्साबाट संकलन गरिएको १३९ र बाराबाट संकलन गरिएको ५६ वटा स्वाबको पीसीआर परीक्षण गर्दा १८ देखि ३६ सिटी भ्यालु रहेका १३ बर्षदेखि ७२ बर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । डाक्टर चौरसियाका अनुसार संक्रमित हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्ब १, ३, ४, २४ मा एक एकजना, वडा नम्बर १४ मा २ जना, वडा नम्बर १३ मा ४ जना र वडा नम्बर १० मा ६ जना रहेका छन् ।

त्यस्तै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ का एकजना, कलैया वडा नम्बर ५ का एकजना, निजगढ नगरपालिका वडा नम्बर ९ को ६ जना, वडा नम्बर ६ को एकजना, वडा नम्बर ७ को ३ जना र वडा नम्बर ८ को एकजनामा पनि संक्रमण भेटिएको छ । रौतहटको राजपुरका एकजना, सप्तरीको रुपनीका एकजना र डाबर नेपालका एकजनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिनुभयो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.