logo

ठोरीमा परिक्षण प्रयोगशालाको संचालन २९ प्रकारका रोगको परिक्षण हुने

      12/14/2020 गते 00 00 मा प्रकाशित     1059   पटक पढिएको

ठोरी गाउँ पालिकाको वडा नं ४ निर्मलवस्तीमा रहेको स्वास्थय चौकीमा आज देखी बिभिन्न रोगको परिक्षण हुने भएको छ ।

 

ठोरी गाउँपालिकाको लगानीमा निर्माण गरिएको प्रयोगशालाको आज एक समारोहवीच गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले उद्धघाटन गर्नु भयो । स्वासथ्य चौकीमा २९ प्रकारका रोगहरुको परिक्षण गरिने ठोरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश थिङले जानकारी दिनु भयो । 


प्रयोगशालाको संचालनलाई ठोरीबासीले अति सराहनीय काम भनेर प्रशंसा गरेका छन । अव छामेर अन्दाजीको भरमा उपचार गर्ने बाध्यता प्रयोगशालाको संचालनले सकिएको ठोरीबासीको भनाई छ । के कारणले रोग लागेको हो भन्ने कुरा पत्ता लगाएर उपचार हुन पाउदा रोग पनि निको हुने र सुलभ हुने भएकोले ठोरीबासीले यो कामको मुक्त कण्ठले प्रशंसा गरेका हुन । 


सामाजिक संजाल मार्फत पनि प्रयोगशाला संचालनको कामलाई “ठोरीको आवश्यकता आजबाट संचालनमा आयो भन्दै” खुशी ब्यक्त गरिएको छ । 


स्थानीयले प्रयोगशालाको प्रभावकारी संचालन र दक्षजनशक्तिको ब्यवस्थापनमा ध्यान दिन गाउँपालिकालाई आग्रह गरेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.