logo

नेपालमा हस्तक्षेप नगर्न मोदी सरकारलाई भारतीय कम्युनिष्ट पार्टीको आग्रह

      12/22/2017 गते 00 00 मा प्रकाशित     1678   पटक पढिएको

बीरगंज ७ पुष ।
भारतीय कम्युनिष्ट पार्टी माक्सर्वादीले मोदी सरकारलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नर्गन आग्रह गरेको छ । उसले  समानताको आधारमा नेपालको नयाँ बन्ने सरकारसंग सम्बन्ध अघी बढाउन समेत मोदी सरकारलाई अपिल गरेको छ । 

 

भाकपा माक्सर्ववादीका पूर्व महासचिव प्रकाश कारतले पार्टीको मुखपत्र पिपुल्स डेमोक्रेसीमा लेखेको लेखमा नेपालको स्वतन्त्र हैसियतलाई स्वीकार गर्न र उसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न पनि मोदी सरकारलाई चेतावनी दिएका छन्।

 

भारतले नेपालमा आफ्नो रवैयामा परिवर्तन ल्याउनैपर्नेमा उनले जोड दिएका छन । नेपालमा हालै सम्पन्न निर्वाचन पछि आएको परिणामले भारतीय सत्तापक्षको बिदेश नीति असफल भएको भन्दै चर्को आलोचना हुदै आएको छ । नेपालको निर्वाचन परिणाम आएको लामो समय पछि मात्रै भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको प्रतिक्रिया नेपालका शिर्ष नेताहरुले प्राप्त गरेका छन ।

 

नेपालको निर्वाचन परिणामबाट  भारतको सत्तापक्ष द्विविधामा परिरहेको बेलामा   मार्क्सवादी कम्युनिष्ट पार्टीको यस्तो अडान सार्वजनीक भएको हो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.