logo

स्पेनमा मालतीको अहंकारयुक्त बबण्डर महिलाहरु त्रसित 

      7/4/2019 गते 00 00 मा प्रकाशित     3483   पटक पढिएको

स्पेन,१९ असार ।एनआरएनए स्पेनको क्षेत्रिय समिति पाईसभास्को समितिका महिला संयोजक एवम् नेपाली पाठशालाकी शिक्षिकाले स्कुल भन्दा बाहिरका बालबालिकालाई बोलाएर उल्टो सिकाउदा घरमा झगडा भएको तथ्य बाहिर आएको छ ।

 

एनआरएनएले नेपाली बालबालिकाहरूलाई नेपाली संस्कार भेषभूषा एवम् रितिरिवाज सिकाउने भनेर खोलिएको पाठशालाकी शिक्षिकाले गतल मनसाय राखेर स्कुलमा बच्चा कम भयो भनेर बार्सिलोना गुहार्ने र फोन गरेर दवाव श्रृजनागरी बच्चाहरूलाई स्कुल पठाउन लगाई दिन दवाव दिने समेत गरेको बताइन्छ । स्कुल संग सम्बन्ध नरहेको बच्चालाई समेत गलत सिकाउने गरेकोमा बच्चाका अभिभावक निर्मला पौडेल दुखेसो पोख्छिन।

महिला संयोजक मालती पन्तले धेरै बढ्न नहुने र घरमा तिम्रो अभिभावकहरूले खेल्न र बाहिर निस्कन नदिएर दिमाग बोदो हुने त्यसैले पढ्ने होईन् खेल्नुपर्ने बताए लगत्तै छोराले दिनरात अभिभावक संग झगडा गर्ने गरेको अभिभावकहरूको गुनासो रहेको छ ।

 

यस्तै महिला संयोजक पन्तले समाजमा रूढीबादीको संख्या  दिँदै तल्लो जातका मान्छेहरूको बानी नै यताबाट उता उताबाट यता कुरा काट्ने भन्दै स्थानीय सुनार थरलाई  ब्यङ्ग्य हानेकोमा पाईसभास्कोबासी चिन्तित बनेको स्थानीयबासीले बताउने गरेका छन् ।  पन्तको छोराको   जन्मदिनमा निमन्त्रणा गरेर बच्चा बच्चा खेल्दा अरूको बच्चालाई झ्याल नभएको अँध्यारो टुवाइलेटमा थुनेको कुरा समेत बाहिर आएको छ ।

 

त्यसरी थनिएको  बच्चा रुदा रुदै  वेहोस समेत भएको स्थानीयहरू बताउँछन् । स्पेनको पाईसभास्को विलबाउमा महिला संयोजक पन्तको आतङ्कले महिलाहरू कोहि बोल्न नसक्ने अवस्थामा रहेको गुनासो समेत गरेका छन् । समाजमा नेपाली नेपाली मिलेर बस्नुपर्ने अवस्थामा पन्तको कृयाकलापले नेपाली समाज वाक्कै भएकोले बताइएको छ । तिनै पन्त गैरआवासीय नेपाली संघ क्षेत्रिय समिति पाईसभास्कोको नेतृत्व गर्ने भनेर अघि बढ्दा समाज झन भड्किने भएको छ ।

 

 स्थानीय महिलाहरूले एनआरएनएमा पन्त बिरुद्ध उजुरी दर्ता गराइ निर्वाचन संयोजकलाई समेत जानकारी गराई उनको उम्मेदवारी खारेजीको माँग राखेका छन । गतल  प्रवृत्तिका मान्छेबाट समाजले के शिक्षा लिने र समाज कसरी एकातावद्ध भएर अघि बढ्छ भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन । संयोजक पन्तले अनावश्यक म्यासेज गरेर दवाव दिने गरेको कारण सबैले आजभोलि पन्तलाई ब्लक समेत गरेको स्थानीयहरूको भनाई रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.