logo

सिंधिया भाजपमा प्रवेश अठार वर्षपछि छोडे हात लिए कमलको साथ

      3/11/2020 गते 00 00 मा प्रकाशित     1020   पटक पढिएको

नयाँ दिल्ली , २८ फागुन । हिजोमात्र भारतीय कांग्रेस परित्याग गरेका युवा नेता ज्योतिरादित्य सिंधिया आज भाजपाको सदस्यता ग्रहण गर्नु भएको छ ।

 

पछिल्लो केही दिन देखी मध्य प्रदेश पार्टीको जीवनमा चलेको आन्तरिक खिचातानी वीच सिधियाले अस्ती सोमवार पार्टी बाट राजीनामा दिएका थिए । तर भारतीय कांग्रेसले भने पार्टी हित बिपरित काम गरेकोले सिंधियालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ । 

भाजपाको सदस्यता लिदै नेता सिंधियाले ब्यक्तिको जीवनमा कतिपय अवस्थामा यस्तो मोड आउछ जसले जीवनलाई परिर्वतन गर्दोरहेछ आज  म त्यही परिवेशबाट गुज्रेको छु ।

 

उहाँले भन्नु भयो दुईटा मिती मेरो जीवनमा निकै महत्वपूर्ण रहेको छे पहिलो मेरो बुवाको स्वार्गारोहण अर्को उहाँको ७५ औ जन्मजयन्तीको दिन त्यही दिन पारेर  मैले महत्वपूर्ण निर्णय लिएको छ । 

सिंधियाले भन्नु भयो जनसेवा हाम्रो लक्ष्य हुनु पर्छ भन्ने मेरो मान्यता हो र राजनीति त्यो लक्ष्य प्राप्तिको माध्यम हुनु पर्छ । मैले गएको वर्ष भारतीय कांग्रेस पार्टीको माध्यमले पूर्ण श्रद्धाका साथ प्रदेश र देशका जनताको सेवा गर्ने कोशीस गरेको थिए तर अहिले म दुखीत छु  भन्नु भयो । 


ज्योतिरादित्य सिंधियाले भन्न भयो म पुरा बिश्वासका साथ भन्छु जनसेवाको उद्धेश्य पुरा गर्न आज कांग्रेसका माध्यमले सम्भव छैन ।कांग्रेस पार्टी पहिला जे थियो अहिले त्यो छैन उहाँले भन्नु भयो कांग्रेसमा वास्तविकतालाई अस्विकार गरिन्छ र नयाँ बिचार र नयाँ नेतृत्वलाई मान्यता नदिने बिचित्रिको समस्या देखिएको छ ।

 

 आफनो प्रदेशको बिषयमा चर्चा गदै सिंधियाले भन्नु भयो गतवर्ष सरकार बन्दै गर्दा हामीले जुन सपना देखेका थियौ अहिले नै ती सपनाहरु चक्नचुर भएको छ । 

सिंधियाले राजीनामा दिएपछि  बेंगलुरुमा रहेका छ जना राज्यमंत्री सहित १९ जना बिधायकहरुले बिधन सभाबाट राजीनामा दिएका छन ।

 

यो परिघटनाका कारण मध्यप्रदेशमा कांग्रेसको सकार संकटमा परेको छ । मध्य प्रदेशमा १सय १४ जना बिधायकहरु रहेका छन । सिंधियाको पक्षमा ३० प्रतिशित बिधायक रहेको बताइएको छ । जसले गर्दा कांग्रेसको सरकार संकटमा परेको हो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.