logo

भारतमा कोरोना संक्रमणबाट दशको ज्यान गयो पाँच सय संक्रमीत

      3/24/2020 गते 00 00 मा प्रकाशित     1159   पटक पढिएको

बीरगंज ११ चैत । 

भारतमा कोरोना भाइरसको संक्रमण बढदो छ । अहिले सम्म भारतमा ५ सय नागरिक संक्रमीत भएका छन । भारतको पूर्वोत्तर राज्यहरुमा पनि संक्रमणको पहिलो घटना सार्वजनीक भएको छ । मणिपुरमा २३ वर्षिया युवतीमा संक्रमण देखा परेको छ ।  

भारतमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको ज्यान गएको छ । मुम्बईको कस्तुरवा गाँधी अस्पतालमा संयुक्त अरब इमिरात बाट आएको ६५ वर्षिय बृद्धको हिजो सामवार मृत्यु भयो । 

महाराष्ट्र स्वास्थ्य बिभागका अनुसार कोरोना भइरसबाट संक्रमीत हुनेको संख्या १ सय १ पुगेको छ । भारतमा सबै भन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । बेलायतबाट फर्किएकी २३ वर्षिया युवतीमा संक्रमण फेला परेको हो ।


 समाचार एजेंसी पीटीआईले भारतीय केन्द्रीय सवासथ्य मंत्रालयलाई उद्धघृत गर्दै अहिले सम्म भारतमा ५ सय जना संक्रमीत भएको जनाएको छ । 


ने स्वास्थ्य मंत्रालय के आंकड़ों के हवाले से बताया है कि अब तक द्धढद्द मामले दर्ज किया गए हैं, इनमें से द्धद्धट सक्रिय मामले हैं।

राज्यों र केंद्रशासित प्रदेशमा पूर्ण लॉकडाउन
कोरोना भाइरसको प्रकोपका कारण अहिले सम्म ३२ राज्य र केन्द्र शासीत प्रदेश मा पूर्ण लकडाउन गरिएको छ । सरकारले लक डाउन गरेको जिल्लाको संख्या भने ५ सय ६० पुगेको छ । 

दिल्ली, पश्चिम बंगाल, केरल, आंध्र प्रदेश, महाराष्ट्र, हरियाणा, गुजरात, कर्नाटक, असम, उत्तराखंड आदि राज्य शामिल छन ।  केंद्रशासित प्रदेशहरुमा  कर्फ्यू पनि घोषणा गरिएको छ । यिनमा  पंजाब, महाराष्ट्र, चंडीगढ़, पुदुचेरी आदि शामिल छन। भारतमा २८ पूर्या राज्य ८ वटा केन्द्र शासित राज्य रहेका छन । संक्रमण छिटो फैलन थाले पछि भारत सरकारले धारा १ सय ४४ पनि  लागू गरेको छ । चार जना भन्दा बढीको समुहमा हिडनलाई यो धाराले प्रतिवन्ध लगाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.