logo

पछिल्लो २४ घण्टामा भारतमा तेज रफ्तारमा कोरोनाको संक्रमण बढयो 

एजेन्सी

      4/1/2020 गते 00 00 मा प्रकाशित     937   पटक पढिएको

दिल्ली १९ चैत ।पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको सक्रमण अहिले सम्मकै तेज रफ्तारमा छ । संक्रमणका ३ सय ८६ घटना सार्वजनीक भएका छन । भारतमा अहिले संक्रमीतहरुको १हजार ६ सय ३७  पुगेको छ । 

 

स्वास्थ्य एवं परिवार कल्याण मंत्रालयले आफनो  ब्रीफिंगमा भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ३८ पुगेको जानकारी दिएको छ । १ सय ३४ जना उपचार पछि घर फर्किएका छन। 


रफ्तार संक्रमण फैलिएको देखिनुको मुख्य कारण   दिल्लीको निजामुद्दीन के तबलीगी जमातमा २ हजार मान्छेहको सहभागिता रहनुलाई मानिएको छ ।

 

प्रशासनले त्यस बारेमा ढिलो थापा पायो र उनीहरुलाई त्यहाबाट निकालेर अस्पताल पठाइयो  त्यस मध्य २३ में कोरोना संक्रमीत थिए ।  

 

मरकजबाट पहिला र अहिले निस्केकाहरु मध्य  अहिले सम्म १ सय ८० मा कोरोना संक्रमण देखा परेको छ । संक्रमण देखा पर्नेहरुमा  तमिलनाडुमा  ७७, आंध्र प्रदेशमा ४३, दिल्लीमा २४, तेलंगानामा २१, अंडमान( निकोबारमा  ९, असममा ५ र  कश्मीरमा १ जना रहेका छन । 

कोरोना भाइरसको  प्रकोप भारत बढदै गइरहेको छ  संक्रमीतहरुको संख्ष्या लगातार बढीरहेको छ । भारतीय चिकित्सा अनुसंधान परिषदका अनुसार भारतमा अहिले सम्म ४७ हजार ९ सय ५१ मा कोरोनको परिक्षण भएको छ । परिषदका १ सय २६ र नीजी ५१ प्रयोगशालाले यो परिक्षण गरेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.