logo

भारतमा चौहत्तर जनाको को मृत्यु दुई हजार छ सय बढी संक्रमीत

      4/3/2020 गते 00 00 मा प्रकाशित     1156   पटक पढिएको

दिल्ली २१ चैत । 
छिमेकी भारतमा कोरोना भाइरस संक्रमण सम्बन्धी आंकडा छिन छिनमा परिर्वतन भइरहेका छन । पछिल्लो आंकडा अनुसार भारतमा संक्रमीतहरुको संख्या २ हजार ६ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ७४ पुगेको छ । 

आज ९८ वटा नयाँ संक्रमीतहरु पहिचान गरिएका छन । ६३ जना तब्लीगी जमात संग सम्बन्धीत रहेका छन । 
नयाँ संक्रमीतहरुमा उत्तरप्रदेश मा ४४ राजस्थान २१, आंध्रप्रदेश मा १२, हरियाणा मा ८, गुजरात मा ७, दिल्ली मा २,  महाराष्ट्र, कर्नाटक, गोवा र जम्मू कश्मीर मा १र१  जना फेला परेका छन ।

 

यो संगै कुल संक्रमीतहरुको संख्या २ हजार ६ सय ४० पुगेको छ । १ सय ९१ जना उपचार पछि घर फर्किएका छन । ७४ जनाको ज्यान गएको छ ।

 

यो आंकडा कोभिड१९इन्डिया डट ओआरजी मा उल्लेख छ । उत्तरप्रदेश र राजस्थानमा  ६५  जना आज संक्रमित फेला परेका छन । त्यसमा ६३ जना दिल्लीको तब्लीगी जमातबाट फर्किएका हरु हुन । 

मैनबत्ती जलाउन प्रधानमंत्रीको अपील 

लॉकडाउनका वीच जनताको हौसला बढाउनकालागि प्रधानंत्री नरेन्द्र मोदीले शुक्रवार भिडियो सन्देश मार्फत नागरिकलाईm सम्बोधन गर्नु भएको छ । आफनो सन्देशमा जनता जनार्दन र ईश्वरको रुप भएको भन्दै लकडाउनमा जनताले देखाएको अनुशासन र सहयोगकालागि प्रधानमंत्रीले धन्यवाद दिनु भयो ।  

 

उहाँले ५ अप्रिल रातको ९ बजे घरका सबै बत्ती बन्द गरेर घरको ढोका अथवा बरण्डामा उभिएर ९ मिनेटकोलागि मैनवत्ती दियो  टर्च  अथवा मोवाइलको फ्लैशलाइट बाल्न आग्रह गर्नु भएको छ ।   प्रकाश को महाशक्तिको अनूभूती भएपछि लाग्दछ की हामी कोही एक्लै छौनौ प्रधानमंत्रीले आफ्नो सन्देशमा भन्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.