logo

बिहारमा एकैदिन १२ संक्रमीत फेला परे 

      4/9/2020 गते 00 00 मा प्रकाशित     1372   पटक पढिएको

पटना २७ चैत । 
बिहिवार बिहारमा कोरोना भाइरस संक्रमणका १२ नयाँ घटनाको पुष्टि भएको छ । बिहारमा १२ नयाँ संक्रमीतहरु देखा परेपछि त्रास उत्पन्न भएको छ । अहिले बिहार भरिमा कोरोना भाइरसका संक्रमीतहरुको संख्या ५१ पुगेको छ ।

 

१ जनाको ज्यान गएको छ । १५ जना संक्रमीतहरु उपचार पछि घर फर्किएका छन ।  बिहारको सिवान जिल्ला कोरोना भाइरसको संक्रमणको  हॉटस्पॉट बनेको छ ।

 

आज पुष्टि भएका मध्य १० जना सिवान जिल्लाका संक्रमीत रहेका छन । सिवान जिल्लामा २० जना संक्रमीत रहेका छन । जसमा चार जना ठिक भएका छन । 

 

आज पुष्टि भएका मध्य नौ जना एकै परिवारका रहेका छन । नौ जना रघुनाथ प्रखण्डको एउटा गाउको हो भने अर्का एक जना अर्को प्रखण्डका छन ।

 

उनी दुवई बाट फर्किएका हुन ।  एकै परिवार नौ जना जो संक्रमीत छन त्यो परिवारका एक जना हालै ओमान बाट फर्किएका थिए । संक्रमीतहरुमा सात महिला र दुई पुरुष रहेका छन । 

सिवानमा फेला परेका अर्का संक्रमीत १७ मार्चामा दुबईबाट फर्किएका थिए ।

 

बेगुसरायमा पनि दुई जना संक्रमीत फेला परेका छन । उनीहरुको ट्राभल हिस्ट्रीका बारेमा स्वास्थ्य बिभागले खोजी गरिरहेको छ । उनीहरु कहि बिदेश बाट आएकाहरुको सम्पर्कमा आएका थिए कि थिएनन खोजी हुदै छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.