logo

भारतमा मर्नेको संख्या तीन सय नजिक संक्रमीतको संख्या आठ हजार नाघ्यो

एजेन्सी

      4/11/2020 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

बीरगंज २९ चैत ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सख्या शनिवार सम्ममा २ सय ८८ पुगेको छ ।

 

२१ घण्टा भित्रमा २७ जनाको ज्यान गएको छ । महाराष्ट्रमा १७ जनाको मृत्यु भयो ।  मुंबईमा ११ जनाको ज्यान गयो । देशभरि।मा सबै भन्दा मृत्युहुनेको संख्या मुम्बईमा नै रहेको छ ।

 

७५ जनाको ज्यान गएको छ । महारष्ट्र भरिमा यो संख्या चाही १ सय २७ रहेको छ । मुम्बई पछि  मध्यप्रदेशको इन्दौरमा ३० ज्यान गएको छ । 


भारतमा आज दिनभरिमा ८ सय १८ नयाँ संक्रमीत फेला परेका छन । भारतमा संक्रमीतहरुको कुल संख्या भने ८ हजार ४ सय १७ पुगेको छ । यो संख्या बढदो क्रममा रहेको छ ।

 

भारतमा आज मात्र ३८ जनाको ज्यान गएको छ । ९ सय ४९ जना उपचार पछि घर फर्केका छन । नेपालसंग सीमा जोडिएको बिहारमा आज १ जना नयाँ संक्रमत फेला परे ।

 

उत्तरप्रदेशमा १९ फेला परे संक्रमीतको संख्या उत्तर प्रदेशमा ४ सय  ५२ पुगेको छ । पश्चिम बंगालमा १० जना नयाँ संक्रमीत फेला परेका छन भने संक्रमीतको संख्या १ सय २६ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.