logo

भारतमा कोरोना संक्रमीतको संख्या २४ हजार नाघ्यो ,मृत्युहुनेको संख्या पौने आठ सय

      4/24/2020 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

बीरगंज  १२ बैशाख ।

भारतमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणको लकडाउनमा तिब्र गतिमा बढदै छ । दोस्रो चरणको लकडाउनमा कोरोनाभाइरसका केसहरू द्रुत गतिमा बढ्दैछन्।

 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार गत २४ घण्टामा १ हजार ७ सय ५२ जनामा  कोरोना पॉजिटिभ देखिएको सार्वजनीक गरेको थियो ।यो समाचार तयार पार्दासम्म भारतमा संक्रमीतको संख्या २४ हजार २ सय ५७ पुगेको छ । 

देशमा भाइरसबाट मर्नेको संख्या पनि बढेर ७ सय ७६ पुगेको छ । ५ हजार ३ सय ८८ उपचार पछि घर फर्किएका छन  ।उपचार हुने रेट भने २१ प्रतिशतको हाराहारीमा छ । 

संक्रमीतको संख्या महाराष्ट्र ६ हजार ८ सय १७ दिल्ली २ हजार ३ सय ७६ गुजरात २ जार ८ सय १५  उत्तर प्रदेश  १ हजार ६ सय २१ उत्तराखण्ड ४८ बिहार  २ सय १४ पश्चिम बंगाल  ५ सय १४ जना पुगेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.