logo

सांसद यादवद्वारा निर्माणधिन सडकको अनुगमन

      3/24/2017 गते 00 00 मा प्रकाशित     1069   पटक पढिएको

वीरगंज,११ चैत्र  ।
पर्सा क्षेत्र नं। २ मा सडक निर्माणको काम  तिव्र गतिमा भईरहेको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्ता सवैठवा टोल देखि वडा नं। २२ जगरनाथपुर टोल सम्म करिब ६ किलोमिटर सडकको काम तिव्र गतिमा अगाडि बढिरहेको छ । 
  नेपाल सरकारको बहुचर्चित योजना एक निर्वाचित सांसदलाई एक बाटो र एक पुल कार्यक्रम अन्र्तगत सो सडक निर्माण गर्न लागिएको पर्सा क्षेत्र नं। २अका सांसद बिचारी प्रसाद यादवले बताए । समा कन्र्सटक्सन वीरगंजले ठेक्का पाएको सडक पिचको काम अन्तिम चरणमा पुगेको सांसद यादवले बताए । यादवले ६ किलो मिटर लामो सडक २४ फिट चौडा पिच हुने बताए । सडक निर्माण कामको अवलोकन गर्दै सांसद  यादवले निर्माण कार्यमा स्थानीय जनता ,सरोकारावला निकाय लगायत सम्पूर्ण बिकास प्रेमी जनताहरुलाई सहयोग गर्न अपिल गरेका थिए । 
सोही कार्यक्रम अन्र्तगत वीरगंज उपमहानगरपालिका वडा नं।२३ मा रहेको श्रीसिया खोलामा १० करोडको लागतमा पुल निर्माण भईरहेको सांसद यादवले जानकारी दिए ।
सो अवसरमा नेकपा एमाले वडा नं। २३ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादव,एमालेका स्थानिय नेता राजकुमार सिंह लगायतको उपस्तिथी रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.