logo

नेपाल संघीय  समाजवादी पार्टीको  कार्यक्रम सम्पन 

      4/4/2017 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

बीरगंज २२ चैत्र
पर्साको नेपाल संघीय समाजवदी पार्टीको जन संर्घष र पार्टी प्रवेश कार्यक्रम डकैला बहुवरीमा आज सम्पन्न भएको छ । कार्यक्रमलाई संबोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले शाहीकालाको स्थानीय निर्वाचन जस्तै अहिले पनि स्थानीय तहको हुन गइरहेको बताए । शाहीकालाको स्थानीय निर्वाचन  प्रमुख राजनितीक दलहरूले निर्वाचन बहिष्कार गरेको बताए । उनले त्यतीवेला निर्वाचनमा जम्मा द्दद्द दल मात्र सहभागिता रहेको छड नगरपालिका मध्ये द्दद्द निर्विरोध र घट मा निर्वाचन भएको प्रष्टयाएका थिए । ०६३को आन्दोलन पछि त्यो निर्वाचनले कुनै मान्यता नपाएको उनले प्रष्ट पारे । उनले अहिलेको अवस्थाको पनि जनता स्वयंले मूलयाकंन गरेर निर्वाचन बहिष्कार गर्नुपर्नेमा जोड दिए । । सभा सम्बोधन कै क्रममा उनले सत्ता मोहमा फसेको ब्यक्ति लोभी हुन्छ र लोभी मानिस सत्ता धारी हुने ठोकुवा गरे । देशमा ठुला ठुला आन्दोलनहरू र हिंसात्मक द्वन्दहरू पनि भए र शासन ब्यबस्थाहरू जनचाहना अनुसार परिर्वतन पनि हुदै आए तर जनतालाई सुरक्षा र सुविधा दिने जिम्मेवारी नभएको भन्दै सरकार मन्त्री र प्रशासकका कार्यशैलीमा कुनै खासै परिर्वतन आउन नसकेको उनले ठोकुवा गरे । नन्दु साह कानु सभापतित्वमा भएको कार्यक्रममा नथुनि प्रसाद कुशवाहा , अकिलेश यादव , फैयाज अहमद , लालबाबु राम , महेन्द्र यादव नजिर मिया लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीको क्षेत्र न ३ को क्षेत्रीय समिति पनि गठन भएको छ । अजय प्रसाद यादवको अध्यक्षतामा गठीत समितिको उपाध्यक्षमा प्रयाग राउत सचिवमा अखिलेश महतो , सह सचिवमा शिव पुजन राम , कोषाध्यक्ष शिव बालक यादव , सदस्यहरूमा मुकेश साह , जितेन्द्र यादव , बिनोद प्रजापति र रामबाबु कुशवाहा , चोकर महतो , सरयुग राउत कंकड , बाबुलाल यादव लगायत रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.