logo

धर्नामा उत्रिएका बिद्यार्थी र प्रहरीवीच झडप तीन बिद्यार्थी नेता गिरफ्तार

      8/10/2020 गते 00 00 मा प्रकाशित     799   पटक पढिएको

निषेधाज्ञाको आदेश उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना  बिद्यार्थी नेतालाई गिर्फतार गरेको छ । प्रहरीले नेपाल बिद्यार्थी संघ पर्साका अध्यक्ष बिकास तिवारी ,जिल्ला उपाध्यक्ष शेष हजरा र ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साहलाई प्रहरीले गिरफ्तार गरेको हो ।  

 

बीरगंजमा पछिल्लो समयमा अस्पतालहरुले बिरामीको भर्ना लिन नमान्दा मृत्युवरणका घटना बढेकोमा स्थानीय प्रशासनले कारवाही गर्न नसकेको भन्दै बिरोधमा जिल्ला प्शासन कार्यालय पर्साको मुल गेटमा धर्नामा बसेका बिधार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

 

धर्नास्थलमा प्रहरी र बिद्यार्थीवीच झडप पनि भएको थियो । बिद्यार्थीाई तितरि बितर गर्न प्रहरीले लाठी चार्ज गरेको थियो ।  
लाठीचार्जका कारण केही बिद्यार्थी घाइते भएको बिद्यार्थी नेता मनोज साहले जानकारी दिनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.