logo

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा युवाहरुको बिभिन्न पदमा मनोनयन

      8/13/2020 गते 00 00 मा प्रकाशित     836   पटक पढिएको

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पार्टीको जिल्ला कार्यसमितिमा बिभिन्न ब्यक्तिहरुलाई मनोनयन गर्नु भएको छ । 


पार्टीको जिल्ला उपसभापतिमा ४ जना मनोनयनमा परेका छन । पूर्व उपसभापति अशोक कुमार जयसवाल  मनार्थ उपसभापतिमा मनोनयन हुनु भएको छ ।

 

अन्य उपसभापतिमा प्रकाश उपाध्याय, दीना गुप्ता र राजु गुप्तालाई मनोनयनमा पर्नु भएको छ । 
त्यसै गरि जिल्ला सह सचिवमा नेपाल बिद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा उदायका तीन जना युवाहरु मनोनयनमा परेका छन ।

 

बीरगंजको ठाकुरराम बुहमुखी क्याम्पसमा स्ववियु सचिव भइसकेका अहिले त्यही क्याम्पसमा ध्यापनरत रोशन लामिछाने ,क्याम्पसमा स्ववियुको उपसभापित भइ सकेका बीरेन्द्र यादव र नेपाल बिद्यार्थी संघको पर्साको अध्यक्ष भइसकेका श्रीकृष्ण चौहान बिद्यार्थी राजनीति हुदै नेपाल महिला संघ पर्साको सचिवको जिममेवारी निर्वाह गरि सक्नु भएकी महिला नेतृ किरण सरकार सह सचिवमा मनोनयनमा पर्नु भएको छ । 

 


मनोनयन गरेका पदाधिकारीहरुलाई कोरोना भाइरस महामारिपछि अनुमोदन गर्ने पार्टीका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । उनले कोरोना महामारीको चपेटमा अहिले सम्पूर्ण देश फसेको हुनाले मनोनयन मात्र गरिएको बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.