logo

प्राध्यापक डा. शाक्य पूर्वाञ्चल बिश्वबिद्यालयको प्राज्ञिक परिषदमा ३ वर्षकालागि मनोनीत 

      8/28/2020 गते 00 00 मा प्रकाशित     989   पटक पढिएको

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको  सदस्यमा बीरगंजका शैक्षीक अगुवा पा्रध्यापक डा. दीपक शाक्य मनोनीत हुनु भएको छ ।

 

बिश्व बिद्यालयको नीतिगत निर्णय लिने थलोको रुपमा रहेको परिषदमा डा. शाक्यको मनोनयनले मध्य तराईको क्षेत्रीक क्षेत्रलाई राम्रो पहिचान दिन बिश्वास गरिएको छ । 

 


लामो समय देखी गुणात्मक शिक्षाको प्रचार प्रसारमा लाग्नु भएका डा. शाक्यको नेतृत्वमा प्रदेश नं २ मै राम्रो शैक्षीक संस्थाको रुपमा बीरगंज पब्लिक कलेज संचालनमा रहेको छ ।

 

कलेज संचालनमा अब्बल ब्यवस्थापकीय नेतृत्व कौशल देखाईसक्नु भएका डा. शाक्यको बिश्व बिद्यालयको प्राज्ञिक परिषदमा भएको मनोनयनले उहाँको योगदानको सम्मान समेत गरेको शैक्षीक क्षेत्रका बिज्ञहरुको टिप्पणी रहेको छ । 


वूर्वा१चल बिश्वबिद्यालय ऐन २०५० ले ब्यवस्था गरेको प्राज्ञिक परिषदमा सोही ऐनको उपदफा २ बमोजीम कार्यकारी परिषदको सिफारिशमा बिश्व बिद्यालयका कुलपती प्रधानमंत्री के.पी.ओलीले डा. शाक्यलाई परिषदमा मनोनयन गर्नु भएको हो । 


ऐनको दफा १० बमोजीन मनोनित हुनु भएको डा. शाक्यको परिषद सदस्यका रुपमा तीन वषर््ाको कार्यकाल रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.