logo

पर्साको बगहीमा नेपाली कांग्रेसको पार्टी प्रवेश, नेताहरुको सम्बोधन चल्दै 

      2/7/2021 गते 00 00 मा प्रकाशित     633   पटक पढिएको

नेपाली कांग्रेसको बगहीमा भइरहेको पार्टी प्रवेश तथा आम सभामा नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले सम्बोधन गर्नु भयो । उहाँले संघर्षको कार्यक्रम साथ जनताको बीचमा आउने बताउनु भयो । 
त्यसैगरि सम्बिधानसम्बिधान सभाका सदस्य रामेश्वर रौनीयारले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा र बिकासको काम गर्ने बताउनु भयो । 


त्यसैगरि नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नु भयो । उहाँले मुलुकलाई काग्रेसले जोडने बताउन भयो । गरिब किसान दलीत मजदुर र महिलाको हितकालागि कांग्रेसले मात्र केही गर्न सक्ने बताउदै सबैलाई कांग्रेसमा जोडिन अपिल गर्नु भयो ।

 

कार्यक्रममा नेकपा परित्याग गरि लक्ष्मीनारायण कलवार, चोकट सहनी,राजेन्द्र महतो , रामदास साह तेली, राजकुमार महतो, रामप्रवेश महतो, बीरेन्द्र साह , अनरुद्ध राम,सुधा राम, रंगु राम लगायतका ब्यक्तिहरुलाई बिमलेन्द्र निधि लगायतका नेताहरुले नेपाली कांग्रेसमा स्वागत गर्नु भएको थियो । 

 

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु निधि, गगन थापा, चित्रलेखा यादव, फरमुल्लाह मंसुर अजय चौरसिया लगायतले  सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.