logo

समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन, अध्यक्षमा  वर्मा चयन

      2/28/2021 गते 00 00 मा प्रकाशित     527   पटक पढिएको

 जनता समाजवादी पार्टी पर्साको भातृ सङ्गठन समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन भएको छ ।

आइतबार वीरगञ्जमा आयोजित एक कार्यक्रम बीच गौरभ वर्माको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी यूवा सङ्घ पर्सा पूर्नगठन  भएको हो । सङ्घको सचिवमा मन्टु गिरि रहेका छन् ।

 

 कार्यक्रममा पार्टीका वरिष्ठ नेता, सङ्घका केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।  ।


समाजवादी युवा सङ्घ पर्साका इन्चार्ज अमित यादवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज सासद प्रदीप यादव महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य करिमा बेगम, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, समाजवादी यूवा सङ्घका केन्द्रीय सचिव सरोज यादव, प्रदेश अध्यक्ष आतिश यादव, प्रदेश मूख्य सचिव मनिष यादवलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.