logo

सर्वोच्चको फैसलाको स्वगत गदैै बीरगंज र सीमारामा दीप प्रज्वलन

      3/7/2021 गते 00 00 मा प्रकाशित     691   पटक पढिएको

सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताउने फैसला गरेकोमा बीरगंजमा फैसलाको भब्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता कार्यकर्ताले बीरगंजको घण्टाघरमा दीप प्रज्वलन गरि फैसलाको स्वागत गरेका हुन ।

 

फैसलाबाट उत्साहित नेता कार्यकर्ताले आजलाई होइन भोलीलाई १० वर्ष ओलीलाई , ओली वी लभ यु, केपी ओली रेलमा भ्रष्टचारी जेलमा भन्ने नारा लगाएका थिए ।  बेलुका आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले मैनवात्ति बालेर खुशियाली साटेका थिए ।

कार्यक्रममा नेकपा एमाले नेतृ निर्मला देवकोटा, राजकुमार गुप्ता तेजप्रकाश निषाद अकलेश साह युवा नेताहरुको सहभागिता रहेको थियो । 


आज अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । आज अदालतले कट्टेललाई नै नेकपा दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको हो ।


मालेको नारा र सूर्यको झण्डासहित सिमरामा अनेरास्ववियु का नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरिसर्वोच्चको निर्णयको स्वागत गरेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.