logo

पर्सा सुनचांदी व्यवसायी संघको अध्यक्षमा सर्राफ सर्वसम्मत

      7/23/2017 गते 00 00 मा प्रकाशित     1264   पटक पढिएको

वीरगंज ८ साउन ।
पर्सा सुनचांदी व्यवसायी संघको दोश्रो साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज एक समारोहका बीच शपथ ग्रहण गराईएको छ । गएराती संघको दोश्रो विशेष सधारण सभाबाट निरज उर्फ मुन्ना सर्राफको अध्यक्षतामा चयन भएको १५ सदस्ीय नयाँ कार्यसमितीका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन । संघको सभा कक्षमा सम्पन्न सपथग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष मुन्ना सर्राफले दोश्रो पटक अध्यक्ष पदको सपथ लिए  । यस्तै संघको उपाध्यक्षमा निर्वाचित गणेश प्रसाद सोनार, रामनरेश प्रसाद सोनार , महासचिवमा प्रवेशकुमार सर्राफ , सचिव अशोक प्रसाद सोनार , कोषाध्यक्षमा जयप्रकाश सर्राफ , सदस्यहरुमा अभिषेक सर्राफ , मणीहर्ष शाक्य , हिरालाल साह सोनार, लक्ष्मण प्रसाद सोनार, सुरज सर्राफ, संजय प्रसाद सोनार, राकेश सोनार, भैरब प्रसाद सोनार, महिला सदस्यमा पुजा देवी सर्राफले पद तथा गोप्नीयताको सपथ लिएका छन  । गएराती वीरगन्जको गोपाल मण्डलीमा निर्वाचन प्रक्रियामा अध्यक्षका अर्का प्रत्यासी भूलन सर्राफले उम्मेदवारी फिर्ता गरेपछि मुन्ना सर्राफ सर्वसम्मत दोश्रो कार्यकालका लागि अध्यक्ष भएका हुन  । कार्यसमिति सदस्यहरुको निर्वाचनमा पनि भुलन पक्षीय उम्मेदवारहरु पराजित भएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.