logo

लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा मानव सेवा आश्रमलाई सहयोग

      7/9/2017 गते 00 00 मा प्रकाशित     1625   पटक पढिएको

वीरगंज २५ असार/लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले आज मानव सेवा आश्रममा विभिन्न उपयोगी सामग्रीहरु हस्तनान्तरण गरेको छ । क्लबद्वारा आश्रमका वयोबृद्धहरुलाई उपयोग हुने टि–सर्ट, कट्टु, ट्राउजर लगायतका लत्ता कपडा एवं विभिन्न खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तनान्तरण कार्यक्रममा आश्रमका अभिभावक डा. दिपक शाक्यले आश्रम संचालनमा अहिले सम्म परोपकारी हातहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । वहाँले आश्रमलाई दिगो समयका लागि व्यवस्थापन गर्नका निम्ति वीरगन्ज महानगरपालिकाले अभिभावकत्व लिनु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहाले आश्रमको वयवस्थापन तथा महानगरपालिकालाई जिम्मेवारी बोध गराउन संचारकर्मीहरुले पनि आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने भएकोले आफुहरु आश्रम विकासको लागि सदैव कृयाशील रहने बताउनु भयो । लायन्स कल्ब अफ वीरगंज ग्रीन क्यापसका सदस्य किरण कुमार अग्रवालको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स कल्बका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु,  लायन्स कलब अफ वीरगंज ग्रीन क्यामपसका अध्य

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.