logo

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदानको आयेजना,३ महिला सहित ५५ जनाद्वारा रक्तदान

      1/2/2021 गते 00 00 मा प्रकाशित     602   पटक पढिएको

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।  कार्यक्रममा ३ महिला सहित ५५ जनाले गरे रक्तदान गरेका छन।

 


बीरगंजका युव उद्यमी नवनित अग्रवालको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएका छन ।  बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव भएपद्धिछन बि.पि. कोईराला स्कुल अफ पब्लिक पोलिसीले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष अभय कर्णले जानकारी दिनु भयो । 

 रगतको अभाव भए सङ्गै कसैले पनि रगतको कारण अकालमा ज्यान गुमाउन नपरोस भन्दै बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साले शनिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।


बिरगंजको घन्टाघरमा शनिबार भएको रक्तदान मा ३ महिला सहित ५५ जनाले रक्तदान गरेका थिए ।


बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य संघका सदस्य नवनित अग्रवाल रहनु भएको थियो ।


रक्तदान गर्नुहुनेमा रानी साह , कुशुम कुश्वाहा  , रानी कुमारी , प्रताप सिंह ठकुरी ,सुरज गुप्ता , सत्यम कर्ण, अरुण कुमार कुश्वाह , लालबाबु कर्ण, लक्ष्मण महतो , सागर थापा, सन्तोष दाहाल , कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव ,प्रभात कुमार सिंह , हरिनारायण यादव , उपेन्द्र चौरसिया, गुरदिप सिंह , कुशुम कुस्वाह , आशिष कुमार गुप्ता , अमित आलोक , बिजय कुमार यादव , प्रकाश सरार्फ, त्रिलोकि साह लगायत रहेका छन ।  


रक्तदान कार्यक्रममा नेबिसघ पर्साका पूर्व अध्यक्ष राकेश यादव , नेबिसघ पर्साका सभापति बिकाश तिवारी , नेबि संघका उपाध्यक्ष साबिर हुसेन , नेबिसंघका शेष हजरा , ठाकुर राम क्याम्पस ईकाई सभापति मनोज साह , प्रवक्ता केशव राज मिश्र, बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका उपाध्यक्ष अमित कर्ण,  मनिष यादव, रेडक्रस सोसाइटीका राजन श्रीवास्तव लगायतकाको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.