logo

महानगर प्रमुख सरावगीद्वारा सडक ढलान र नाला निर्माण स्थलको निरीक्षण 

      1/12/2021 गते 00 00 मा प्रकाशित     582   पटक पढिएको

वीरगन्ज, २८ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।

 

वडा नम्बर ११ को सिर्सिया नदि नजिकैको नयाँवस्तीमा स्थलगत निरीक्षक गर्दा सडक ढलान र नाला निर्माण नहुँदा स्थानीयलाई समस्या भएको पाईएकोले महानगरपालिकाले निर्माण गर्ने महानगर प्रमुख सरावगीले बताउनुभयो ।


 नयाँवस्तीको सडक ढलान र नाला निर्माण महानगरको श्रोतसाधनलाई परिचालन गरेर निर्माण गरिने नगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिकाले उज्यालो अभियान र पूर्वाधार निर्माण लगायतका कामलाई प्राथामिकतामा राखिएको उहाँले बताउनुभयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.