logo

कोरोना संक्रमण नियन्त्रणमा योगदान दिने बीरगंजका पत्रकार बिडारी सहित ३५ पत्रकार सम्मानीत हुने

      1/20/2021 गते 00 00 मा प्रकाशित     543   पटक पढिएको

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि  लेखनवृत्ति पत्रकारिता सम्मानबाट बीरगंजका पत्रकार सुरेश बिडारी सम्मनीत हुनु भएको छ । आफै कोरोनाबाट संक्रमीत भएपनि चेतनामुलक समाचार सामाग्री प्रवाहमा महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार बिडारीलाई सम्मान गर्न लागिएको होे ।  

कोरोना संक्रमणको उच्च जोखिम रहेको  बीरगंजमा आइसोलेशनमा बसेर पत्रकार बिडारीले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि समाचार र बिचार प्रवाह गर्नु  भएको थियो । 

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा विडारीसहित नेपालको विभिन्न स्थानमा रहेर काम गरिरहेका ३५ जना सञ्चारकर्मीलाई सम्मानित गरिने भएको छ ।

 

महासंघका अनुसार सम्मानित हुने सबैले नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिने छ ।  फिल्डमा रहेर काम गरिरहेको बेला नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र पत्रकार बिडारी  संक्रमित हुनु भएको थियो  ।

 

पत्रकार बिडारीले कोरोना कहरमा जोखिम मोलेर गरेको कामको कदर भएको भएको टिप्पणी गर्नु भएको छ । उहाँले आउने दिनमा जोखिम मोलेर काम गर्ने हौसला समेत मिलेको बताउनु भएको छ । इसीमाना  संग कुरा गर्दै पत्रकार बिडारीले  काम गर्दा सम्मान पाइने रहेछ भन्ने पनि स्थापित भएको बताउदै थप जिम्मेवारी बढेको बताउनु भयो । पत्रकार बिडारी बीरगंजबाट अनलाईनखवर डटकमकालागि लेख्नुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.