logo

नारायणगढमा बजार अनुगमन मूल्यसूची नराखेका आधा दर्जन पसल दण्डीत

      1/26/2021 गते 00 00 मा प्रकाशित     574   पटक पढिएको

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का निमित कार्यालय  प्रमुख जित बहादुर भण्डारीको नेतृत्व मा जिल्ला प्रसाशन कार्यालय चितवन, उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधि सहितले नारायणजढ बजारको अनुगमन गरेको छ ।  

 

टोलीले अनुगमनको क्रममा मूल्यसूची नराखेकोले श्रेष्ठ कन्सर्न भरतपुर ५ लाई पचास हजार जरिवाना गरिएको छ । 
त्यसैगरि नेशनल ट्रेड बिजनेश  भरतपुर २ लाई पचास हजार , विनोद एण्ड डिला इम्पोरीयम भरतपुर  २ लाई पनि पचास हजार , चितवन पर्दा हाउस भरतपुर २ लाई पनि पचास हजार रुपैया जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनु भयो । 


त्यसैगरिए एस ट्रेडस चुरा कस्मेटिक पसल भरतपुर २ ,  पलमी इन्जिनियरिङ इंटरप्राईजेज भरतपुर २ लाई पनि  पचास हजार , गुप्ता धागो स्टोर्स भरतपुर  ३ लाई पचास हजार , ओम साइराम प्लास्टिक सप्लायर्स(भरतपुर १० लाई २० हजार ,एस .एच. ट्रेडर्स भरतपुर २ लाई बीस हजार  तत्काल जरिवाना गरिएको छ ।

 

उत्त रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा  जम्मा गर्न निर्देशन दिएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी खत्वे ले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.