logo

धनुषामा एक उधोगपतीको हत्या , अनुसन्धानका क्रममा चार जना पक्राउ

      1/28/2021 गते 00 00 मा प्रकाशित     723   पटक पढिएको

 धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्र नगरमा एक जना ब्यवसायीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।

 

रेग्मीको रक्ताम्य मृत शरीर कम्पनीको हातामै फेला परेको प्रहरीले जनाएको छ ।रेग्मीको टाउकोमा गम्भिर चोट लाग्नुको साथै शरीरबाट अत्यधिक रगत बगेको छ । बुधवार बिहान रेग्मीको शव फेला परेको प्रहरीले जनायो ।  

 


रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका(७ चुआरेका बासिन्दा हुन् । उहाँ मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको थियो ।


पाण्डेका अनु्सार प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ ।

घट्ना शंकास्पद रहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पनि रक्ताम्य अवस्थामा पाण्डेको शव फेला परेको बताउनु भयो । उहाँले घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको बताउनु भयो  ।

 

 

प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई गिरफ्तार गरेको छ । उनीहरुको बारेमा प्रहरीले अहिले केही पनि सर्वाजनीक गरेको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.