logo

बयोधाका कर्मचारीद्वारा खाजा खर्च जोगाएर निशुल्क भोजन संचालन गर्ने संस्थालाई सहयोग 

      5/19/2021 गते 00 00 मा प्रकाशित     577   पटक पढिएको

निषेधाज्ञाको कारण गासको समस्या भएका नागरिकलाई निशुल्क भोजन दिदै आएका संस्थाहरुलाई पनि सहयोग उपलब्ध हुदै आएको छ ।

 

ज्यानलाई जोखिममा राखेर बिरामीको उपचार तथा अन्य ब्यवस्थापनमा खटिएका नारायणी बयोधा अस्पतालका कर्मचारीहरुले आफनो खाजा खर्च जोगाएर पनशुल्क भोजन संचालन गर्दै आएका संस्थालाई खाद्य समाग्री उपलब्ध गराएका छन । 

 

अस्पतालमा कार्यरत कर्मचारीहरुले आफ्नो खाजा खर्च जोगाएर संकलन गरिएको रकमले निषेधाज्ञाको समयमा भोकाहरुलाई निस्शुल्क भोजन अभियान चलाईरहेका दुई संस्थालाई चामल, तेल लागयतका खाद्य समाग्री सहयोग गरिएको अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिनु भयो ।

 

वीरगञ्जमा विगत तीन हप्तादेखि जारी निषेधाज्ञाबाट प्रभावित श्रमजीवीलाई  निशुल्क भोजन अभियान चलाइरहेका साहिब दरबार सेवा संस्थालाई ७ बोरो चामल १ कार्टुन तेल र  द् हन्ड्रेड ग्रुपलाई ३ बोरा चामल र १ काटुृन तेल उपलब्ध गराएको प्रशासन प्रमुख  पटेलले जानकारी दिनु भयो  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.