logo

तीन सय कार्टुन रक्सी सहित ट्रयाक्टर नियन्त्रणमा, चालक र धनीको खोजी हुदै

      6/3/2021 गते 00 00 मा प्रकाशित     498   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं २ भिषूवा बाट प्रहरीले ३ सय कार्टुन मदिरा सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

 

राती १ बजेको समयमा बन्जारीबाट भारत तर्फ जान लागेको ट्रयाक्टर र रक्सी प्रहरीले नियन्त्रणमा लिएको हो । बिशेष सूचनाको आधारमा प्रहरीले  पोखरिया इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेको थियो । प्रदेश २- ०३ -००१ थ ०००१ नम्बरको ट्याक्टर बन्जारीको १० गजामा रोकी चालक फरार भएका थिए ।

 

 बन्जारीबाट भारत तर्फ जादै गरेको ट्रयाक्टरका चालकले प्रहरी देखेपछि उनी गाडी रोकेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्काश खनालले जानकारी दिनु भयो । 

 


प्रहरीले ट्रयाक्टर र रक्सीको १० लाख ६० हजार मूलयाकन गरि आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको जनाएको छ ।  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.