logo

उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर अध्यक्ष भूजेललाई पितृशोक

      6/29/2021 गते 00 00 मा प्रकाशित     735   पटक पढिएको

उपभोक्ता हित  संरक्षण मंच बीरगंज महानगरका अध्यक्ष,पर्सा पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक सुजित भुजेल र प्रकाशक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष, प्रेस सेण्टर नेपाल पर्साका सदस्य अजित भूजेललाई पितृशोक परेको छ ।

 

उहाँका पिता राम बहादुर भूजेलको ८८ वर्षको उमेरमा भक्तपुरको सिटी हस्पिटलमा उपचारको क्रममा मंगलवार दिउसो निधन भएको हो । बीरगंज महानगरपालिका वडा नं २ निवासी ८८ वर्षिय भूजेल केही समय देखी कान्छो छोरासंगै भक्तपुरमा बस्दै आइरहनु भएको थियो । 


यसैवीच उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी.लामिछानेले एक शोक बक्तब्य जारी गर्दै स्व. भूजेलको असामयिक निधन प्रति गहिरो सम्बेदना ब्यक्त गर्नु भएको छ ।

 

उहाँले दिवंगत आत्माको चीर शान्तिका कामना सहित हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

 

यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश २ का इन्र्चाज तथा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष निर बहादुर पिठाकोठे मगरले पनि एक बिज्ञप्ति जारी गरि स्व.भूजेलको प्रति श्रद्धा समुन ब्यक्त गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.